काठमाडौं : विभिन्न पार्टी निकट विद्यार्थी संगठनहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।‘हालै मात्र मुलुकको मौद्रिक नीति निर्माण र वित्तीय संस्थाहरुको नेतृत्वदायी संस्था नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रमुख प्रतिपक्षी दलको अर्थ तथा योजना विभागको सदस्यक