निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति तोक्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनअन्तर्गत १७ माघमा देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत् तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ । १७ […] The post निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.