रौतहट : मंगलबार प्रहरीको गाडी दुर्घटनामा ज्याउन गुमाउने आफन्तहरूलाई राहतस्वरूप १० लाख सहयोग उपलब्ध गराउने सहमतिमा अबरुद्ध महेन्द्र राजमार्ग खुलेको छ। प्रहरीको लापरवाहीले आफ्नो मान्छेको ज्यान गएको भन्दै मृतकका आफन्तले बुधबार दिउँसो पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए।
मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर...