ठमेल रेमिट भयो एनपीएस प्रणालीमा आबद्ध, अमेरिकाबाट पठाएको पैसा केहि सेकेन्डमै प्राप्त गर्न सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त ठमेल रेमिट प्रा.ली. नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रूपमा जोडिएको छ । अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्नेछ । एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (युएसए) बाट पठाएको पैसा अब केही सेकेन्डमै नेपालमा […]

सम्बन्धित सामग्री

ठमेल रेमिटमार्फत अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुने

काठमाडौं।ठमेल रेमिटमार्फत अमेरिकाबाट पैसा पठाउँदा केही सेकेन्डमै प्राप्त गर्न सकिने भएको छ। नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल)को प्राविधिक सदस्यको रुपमा ठमेल रेमिट जोडिएको हो। अब रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्नेछ। अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्षरूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिएको यो पहिलो पटक भएको रेमिटका सहसंस्थापक बाल के जोशीले बताए।