काठमाण्डाै – 'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एपबाट भुक्तानी गर्न सक्ने छन् ।
नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो ।
नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आईएमई पे र नेपाल पेको आबद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विज्ञप्...