काठमाडौं, १० असार । कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे क्युआरलाई आफ्नो मोबाईल बैंकिङ्ग केएस आइ मोबाइलमा एकीकृत गरिएको छ । बैंकले आषाढ ९ गते बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइ मोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने […]