मेटलाइफ नेपाल पनि अब एनपिएसमा आबद्ध

मेटलाइफ नेपाल पनि नेशनल पेमेन्ट स्विच (एनपिएस)मा आबद्ध भएको छ । मेटलाइफले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपिएसको लागि दुई संस्थाहरू बीच सम्झौता भएको हो । उक्त सम्झौतापछि मेटलाइफका ग्राहकलाई प्रिमियम भुक्तानी गर्न तथा मेटलाइफबाट भुक्तानी प्राप्त गर्न पनि थप […]

सम्बन्धित सामग्री

मेटलाइफ नेपालद्वारा कार्यविनायक मन्दिर पार्क उद्घाटन

मेटलाइफ नेपाल र डोको रिसायकलर्सले ललितपुरको बुङमतीमा रहेको कार्यविनायक मन्दिरपरिसरमा पुनः निर्मित पार्कको उद्घाटन गरेका छन्।

मेटलाइफ नेपालद्वारा कार्यविनायक मन्दिर पार्क उद्घाटन

मेटलाइफ नेपाल र डोको रिसायकलर्सले ललितपुरको बुङमतीमा रहेको कार्यविनायक मन्दिरपरिसरमा पुनः निर्मित पार्कको उद्घाटन गरेका छन्।

मेटलाइफ नेपाल सम्मानित

मेटलाइफ नेपाल २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्समा इन्स्योरेन्स विधामा सम्मानित भएको छ । यस

मेटलाइफको बीमा शुल्क भुक्तानीमा ‘ई–म्यान्डेट’ सुविधा

काठमाडौं  । मेटलाइफ नेपाल बीमा कम्पनी लिमिटेडले बीमा शुल्क भुक्तानीका लागि डिजिटल ‘ई–म्यान्डेट’ सुविधा ल्याएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंकसँग सहकार्य गरी यो सुविधा ल्याइएको हो । यो सुविधा नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रचलनमा ल्याइएको मेटलाइफ नेपालले जानकारी दिएको छ । मेटलाइफको पोर्टलमा लगइन गरेपछि, ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गरी दर्ता भएपछि सुविधाको प्रक्रिया पूरा हुने बताइएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले यो विकास तथा प्रवृत्तिले बीमा र बैंकिङ उद्योगको बीमा शुल्क संकलन प्रक्रिया परिवर्तन गर्ने अपेक्षा गरे ।

सिकल सेल एनिमिया सचेतनामा मेटलाइफ नेपालको सहयोग

मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहयोग गर्न सहमत भएका छन् । दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पुर्‍याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ । तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा […]

मेटलाइफ नेपाल पनि अब एनसीएचएलमा आबद्ध

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ । नेशनल पेमेन्ट स्वीचको लागि दुई संस्थाहरू बीच सम्झौता भएको छ । एनसीएचएलको नेटवर्कमा सबै जसो बैंक वित्तीय संस्थाहरू आबद्ध भएकाले उक्त सम्झौता पश्चात् मेटलाइफका ग्राहकहरूलाई प्रिमियम भुक्तानी गर्न […]

मेटलाइफद्वारा वितरण प्रतिनिधि सम्मान

मेटलाइफ नेपालले आफ्ना उत्कृष्ट एजेन्सी प्रतिनिधिलाई सम्मान गरेको छ ।नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै मापदण्डहरु पालना गरी आयोजना गरिएको कार्यक्रममा कम्पनीका शीर्ष अधिकारीहरु, योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र देशभरका फिल्ड प्रतिनिधिहरुले उपस्थित थिए ।ग्राहकहरुलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायका साथ मेटलाइफ नेपाल गत वर्षदेखि नै सबै ग्राहकलाई सहज डिजिटल […]