ठमेल रेमिटमार्फत अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुने

काठमाडौं।ठमेल रेमिटमार्फत अमेरिकाबाट पैसा पठाउँदा केही सेकेन्डमै प्राप्त गर्न सकिने भएको छ। नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल)को प्राविधिक सदस्यको रुपमा ठमेल रेमिट जोडिएको हो। अब रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्नेछ। अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्षरूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिएको यो पहिलो पटक भएको रेमिटका सहसंस्थापक बाल के जोशीले बताए।

सम्बन्धित सामग्री

हाम्रो पेमा जोडियो हाम्रो रेमिट, विदेशबाट पठाएको पैसा आधा घण्टाभित्रै

काठमाडौं, ४ बैशाख । हाम्रो पात्रो अन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा आपसमा जोडिएका छन्। यससँगै नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो पे वालेटमा प्राप्त गर्न सकिने भएको छ। यससँगै हाम्रो पात्रो रेमिटबाट हाम्रो पे मा पैसा पठाउदा वालेटमा १०० रुपैयाँ बोनस पाउन सकिनेछ भने यो अफर […]

ठमेल रेमिटमार्फत अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुने

काठमाडौं।ठमेल रेमिटमार्फत अमेरिकाबाट पैसा पठाउँदा केही सेकेन्डमै प्राप्त गर्न सकिने भएको छ। नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल)को प्राविधिक सदस्यको रुपमा ठमेल रेमिट जोडिएको हो। अब रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्नेछ। अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्षरूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिएको यो पहिलो पटक भएको रेमिटका सहसंस्थापक बाल के जोशीले बताए।

रिया मनि ट्रान्सफर मार्फत् खल्तीमा पैसा प्राप्त गर्दा २ सय रुपैयाँ बोनस

अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १६० देशबाट रिया मनि ट्रान्सफर प्रयोग गरी सिटी एक्सप्रेस मार्फत् पठाइएको रकम ‘खल्ती’ मा प्राप्त गर्दा रू. २०० बोनस प्राप्त गर्ने अफर ल्याएको छ। खल्तीमा केवाईसी प्रमाणित प्रयोगकर्ताले जुनसुकै समयमा  १६० देशबाट प्रति कारोबार १ लाख रुपैयाँ सम्म प्राप्त गर्न सक्ने खल्तीले जनाएको छ।खल्तीका अनुसार हरेक कारोबारमा रु २०० बोनस हुनेछ। साथै  प्राप्त रकम र बोनस स्वतः खल्तीमा लोड  हुनेछ र एपको ट्रान्ज्याक्सन सेक्सन भित्र देखा पर्नेछ ।खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो साझेदारीले  ग्राहकहरुलाई अनलाइन वा मोबाइल  प्रयोग गरी  संसारको जुनसुकै ठाउँबाट पैसा पठाउनको लागि अझै छिटो र अधिक सुरक्षित भुक्तानी गर्न मद्दत मिल्ने बताए । १६० भन्दा बढी देशहरू र  ५ लाख भन्दा बढी क्षेत्रहरूमा कार्यालय भएको रिया, विश्वको दोस्रो ठूलो नेटवर्कको साथ क्रस-बोर्डर भुक्तानीहरूको विश्वको अग्रणी प्रदायकहरू मध्ये एक हो  । पैसा पठाउनका लागि प्रयोगकर्ताले रिया एपमा गई सेन्ड मनीमा ट्याप गरेर सबै आवश्यक विवरण दाखिला गर्नुपर्नेछ र अन्त्यमा खल्ती चयन गरि रकम पठाउन सक्नेछन्। पैसा प्राप्त गर्ने व्यक्तिको हकमा भने रकम स्वतः खल्ती वालेटमा लोड हुनेछ। लोड भएको रकम  ट्रान्ज्याक्सन हिस्ट्रीबाट हेर्न सकिनेछ।

एभरेष्ट रेमिटबाट पठाएको पैसा अब खल्ती बाट सजिलै प्राप्त गर्न सकिने

खल्ती वालेटले विदेश बाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती बाट सजिलै प्राप्त गर्न सकिने भएको  छ । यो सेवा शुरू भएसंगै अब ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने भएका छन्। त्यस्तै प्राप्त भएको रकम पुनः खल्ती बाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्तीको रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने छ ।  खल्ती बाट...

एभरेष्ट रेमिट मार्फत पठाइएको पैसा खल्तीबाट प्राप्त गर्न सकिने

विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबातट सजिलै प्राप्त गर्न सकिने भएको छ। यस संगै अब ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने भएका छन्। साथै प्राप्त भएको रकम पुन खल्ती बाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्ती को रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सक्नेछन्। खल्तीबाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ। त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्ने कम्पनीले जनाएको छ। विदेशबाट एभरेष्ट रेमिट मा पठाएको पैसा खल्ती बाट प्राप्त गर्न खल्ती एप को होम पेजमा गई “सेण्ड मनी” मा ट्याप गर्ने , “रेमिट्यान्स”मा गई “रिसिभ मनी’ मा क्लिक गर्ने , “एभरेष्ट रेमिट” छनोट गर्ने , “कन्ट्रोल पिन” दाखिला गरी “प्रोसिड” मा ट्याप गर्ने , सबै विवरण यकिन गरी “ओके” बटन मा ट्याप गर्ने प्रक्रिया रहेको कम्पनीले जनाएको छ ।

सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने

काठमाडौं । रेमिट्यान्स कम्पनी सम्सारा रेमिट मार्फत देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने भएको छ । यस सेवा कार्यान्वयनमा आएसँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपाल भरि बाट पैसा पठाउन र पाउन सकिने खल्तीले जनाएको छ । सम्सारा मार्फत कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरूबाट रकम पठाउन सकिनेछ ।सन् २००६ मा स्थापना भएको सम्सारा रेमिट रेमिट्यान्स कम्पनी हो जसले विगत १५ वर्ष भन्दा

पैसा गन्दा के कुरामा ध्यान दिने ?

पैसा कमाउन सजिलो छैन । यो भाग्य र मेहनतले मात्र प्राप्त गर्न सकिन्छ । तर कतिपय अवस्थामा हाम्रा खराब बानीका कारण लक्ष्मीको कृपा प्राप्त नहुने र पैसा कमाउन नसकिने धार्मीक मान्यता छ । यसमा पैसा गन्ने बानी गलत हुदाँ पनि पैसा बचत नहुने मान्यता छ । पैसा कमाउन र बचत गर्न माता लक्ष्मीकी पूजाअर्चनाका साथै […]

वल्ड रेमिटबाट खल्ती खातामा पैसा पठाउँदा दुई सय बोनस

अनलाइन पेमेन्ट सेवा प्रदायक खल्ती डिजिटल वालेटले वल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधाअन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले दुई सय रूपैयाँ बोनस तुरुन्तै पाउने कम्पनीले जनाएको छ । वल्ड रेमिटसँगको सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहेजति […]

वर्ल्ड रेमिटबाट खल्तीमा पैसा प्राप्त गर्दा २०० बोनस

काठमाडौं । अनलाइन पेमेन्ट सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० बोनस तुरुन्तै पाउनेछन् । वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौविसै घण्टा ७० भन्दा बढी राष्ट्रहरूबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाई केवाइसी भेरिफाई भने गराएको हुनुपर्ने खल्

नक्कली पैसा छाप्ने मेसिनसहित एक पक्राउ

इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ । नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उहाँलाई आज मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । पक्राउ परेका दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन ...