ललितपुरको गठबन्धनः काँग्रेसमाथि भोट खनियो, माओवादी उम्मेदवारले पाएनन्

ललितपुर महानगरपालिकामा सत्ता गठबन्धन भएपनि भोट भने सोअनुसार नआएको मतपरिणामले देखाएको छ । ललितपुर महानगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएको छ । जसमा चिरीबाबु महर्जनले मेयरमा २७६९४ मत पाउँदा उपमेयरमा माओवादी केन्द्रका बाबु राज बज्राचार्यले भने उल्लेख्य भोट पाएका छैनन् । उनले मात्र १०४३६ मत पाएका हुन् । उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले १५५९२  मत पाएकी छन् । मेयरमा भने एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १६१४५ मत पाउँदा चिरिबाबुले ११

सम्बन्धित सामग्री

संसदमा प्रचण्डले क-कसको भोट पाएनन् ?

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिँदा २६८ मत मात्रै पाए। जम्मा २७५ मध्ये २७० जना सांसद उपस्थित थिए। जसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले विपक्षमा मतदान गरे। त्यस्तै प्रतिनिधिसभाको अध्यक्षता गरेका जेष्ठसदस्य पशुपति शमशेर जबरा, अनुपस्थित कांग्रेस सांसदहरु मनोरमा शेरचन, किशोरसिंह राठौर,अम्बिका बस्नेत र निलम्वनमा रहेका टेकबहादुर गुरुङको मत पनि प्रचण्डले पाएनन्।

कञ्चनपुरमा एमालेका सिंहले गरे मतदान, सरलले भोट हाल्न पाएनन्

धनगढी नेकपा एमालेका तर्फबाट कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेश सभा १ का उम्मेदवार वचनबहादुर सिंहले कृष्णपुर नगरपालिका–२ बंकस्थित उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका छन्। युवा संघ नेपालका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसँग प्रतिस्पर्धा गरिरहेका सत्ता गठबन्धन (माओवादी)का उम्मेदवार ओमविक्रम भाट (सरल)ले भने आफ्नो मत आफैँलाई दिन पाएनन्। भाट प्रदेशसभा १ बाट चुनाव लडेपनि उनको […]

तनहुँमा कैदीबन्दीले गरे मतदान, पल शाहले भोट हाल्न पाएनन्

४ मंसिर, तनहुँ । जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन । कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् । जिल्ला कारागार तनहुँमै रहेका पल शाहले भने मतदान गर्न पाएनन् […]

भोट लिएर गएपछि जयसियाराम !

‘छरछिमेकी टाठाबाठाले त घरमा धारो जोडे, मैले त एउटा कल पनि पाइन, एउटा कल पाएको भए पनि सरकारको पानी खान्छु भन्ने लाग्थ्यो होला, त्यो पनि भएन, भोट लिने बेला यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्छन् । भोट लिएर गएपछि जय सियाराम !’

भोट माग्ने भाँडो बन्दै बलेवा विमानस्थल

बागलुङ, कात्तिक १ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडौं र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो । विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएनन् । एकतीस वर्षयता यहाँ […]

गोरखामा स्वतन्त्र उमेद्वार : जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो !

गोरखा, ५ जेठ : भीमसेन थापा गाउँपालिका-८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति बितृष्णा जाग्दै गएपछि स्वतन्त्र उमेद्वारी दिएका ढकालाई वडाबाट १ मत पनि प्राप्त भएन । १४६९ मत खसेकोमध्ये उनले […]

शुक्लाफाँटाका २ उम्मेदवारले एक भोट पनि पाएनन्

५ जेठ, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वडा अध्यक्षका उम्मेदवारहरुले एक मत पनि नपाएको भेटिएको छ । वडा नं. ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका रामबहादुर ठगुन्ना र हरकसिंह ठगुन्नाले एक मत पनि नपाएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार दुबै जनाको मत शून्य छ । यसबाट ती उम्मेदवारहरुले आफूले आफैंलाई […]

गठबन्धनका कार्यकर्ता अन्याेलमा, भाेट माग्ने चिन्ह पाएनन्

पर्सा : सत्ता गठबन्धन दलका स्थानीय नेता कार्यकर्तालाई अहिले मतदातासँग भोट माग्न घर–घरमा गइरहेका छन्।तर, उनीहरु आफ्नै चुनाव चिन्नमा भोट माग्न भने अलि हिच्किचाउँछन्।परबाट छ्याङ्ग देखिने गरी आफ्नै चुनाव चिन्न अंकित ब्यानर बोकेर घरदैलो कार्यक्रम गरिरहे पनि उनीहरु मतदातासँग आफ्नै पार्टीको चुनाव चिन्हमा भोट माग्न भने सक्दैनन्।उनीहरुले आफ्नो पार्टीको नीति र सिद्धान्त अनुसार आफ्नै पार्टीको चुनाव चिन्हमा भोट दिनुस्, भनी जनता माझ सिधै धक फुकाएर भोट माग्न नसक्नुको कारण बनेको छ गठबन्धन नामको गाँठो।सत्

‘भोट हाल्न मन छ, नागरिकता नै छैन’

१८ फागुन, काठमाडौं । धनुषाको मिथिला नगरपालिका–८ का कृष्णकुमार महतो (२५) मुुलुकको नागरिक बन्न दौडधुप गरेको पाँच वर्ष भइसक्यो । तर उनको दौडमा राज्य नै सारथि नबनेपछि मुकाममा पुग्न सकेनन्, नागरिकता पाएनन् । फलस्वरुप बारम्बार उदासी र निराशा हात लाग्यो, अहिलेसम्म पनि उस्तै छ । ‘आश र सासभन्दा महँगो भयो मेरा लागि नेपाली नागरिकताको प्रमाणपत्र’, […]