गोरखामा स्वतन्त्र उमेद्वार : जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो !

गोरखा, ५ जेठ : भीमसेन थापा गाउँपालिका-८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति बितृष्णा जाग्दै गएपछि स्वतन्त्र उमेद्वारी दिएका ढकालाई वडाबाट १ मत पनि प्राप्त भएन । १४६९ मत खसेकोमध्ये उनले […]

सम्बन्धित सामग्री

मोरङका  मुसहर भन्छन् –हामी भोट बैंक बनिरहन सक्दैनौँ

पक्षघातसँगै बुढ्यौलीले थलिएका ६२ वर्षीय मछिन्दर ऋषिदेवले पाँच वर्ष अघि बल्लतल्ल नागरिकता बनाएका थिए । तर उनको नागकिता खै के भएर हो हरायो । नागरिकता हराएपछि उनले मासिक चार हजार...

बुवाको अनुहारमा खुसी हरायो, मेरो भोट खसाल्ने जाँगर

मलाई अझै पनि अचम्म लाग्छ कि आफूले भोट हालेको पार्टीको उम्मेदवारले जित्दा मेरो बुवा यति धेरै खुशी हुनुभयो कि खुसीको कुनै सीमा नै रहेन। तर अहिले यिनै खराब नेताहरूले गर्दा लाखौं बुबाहरूको मुहार दु:खी छ।

जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो…

गोरखा, जेठ ५। गोरखाको भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले आफूले आफैलाई हालेको मत हराएको बताएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट नपाएका ढकालले आफुले चुनाव चिन्ह ‘खानेपानीका धारा’ मत हालेपनि मतगणना हुँदा एक मत पनि आएको बताए । उक्त गाउँपालिकामा १४६९ मत खसेको माओवादी केन्द्रका […]

नेपाली काँग्रेसका चुनौतीहरू

२०७८ साल भदौ १६-१९ सम्म नेपाली काँग्रेसको महाधिवेशन हुँदै छ । महाधिवेशनको समाचारले नेपाली काँग्रेसका नेता कार्यकर्तामा चहलपहल ल्याएको छ । गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो सुनिश्चित भविष्यको पर्यायवाची बनेको नेपाली काँग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि दशकौँदेखि अनवरत सङ्घर्ष गर्दै आएको । युग पुरुष वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपाल निर्माणका लागि दृढ अठोट राख्ने नेपाली काँग्रेस पार्टी, पार्टी मात्र नभएर एउटा चिर कालीन आन्दोलन हो, इतिहास हो । तर, गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा कतै नेकपा माओवादीसँग, कतै राप्रपासँग त कतै मधेसवादी दलसँगको गरेको साँठगाँठले पार्टीलाई जिताएन, हरायो मात्र । कति ठाउँमा त काँग्रेस पार्टीका कार्यकर्ता र समर्थकले पटक पटक रुखमा भोट हाल्नै पाएनन् । परिणाम, देशको राजनीतिक वृत्तमा काँग्रेसलाई सशक्त राजनीतिक दलको रूपमा खडा हुन र काम गर्न बाधा पुर्‍यायो । भविष्यमा यस्तो साँठगाँठ गर्नु परे परिणाममुखी हुनुपर्दछ भन्ने सर्वत्र माग छ ।

राष्ट्रियसभा उपनिर्वाचन : मतपेटिकामा पिसिआर रिपोर्ट, मतपत्र गायव !

दाङ : लुम्बिनी प्रदेशअन्तर्गत सोमबार सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कूल ३ सय मतदातामध्ये २ सय ९७ मत खसेको समाचार आयो। भोट हाल्न नआउने तीन जना नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणा, गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो । तर मतगणना सकिएपछि एक मत हरायो ।  यसअघि २ सय ९७ मत खसेको भनेको निर्वाचन अधिकृतको कार्यालयले २ सय ९६ मत खसेको र त्यसमा २ मत बदर भएको हिसाब देखाउँदै अन्तिम मत परि...

गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले

कम्युनिष्टलाई दुई तिहाई धेरै भयो, कांग्रेसलाई भोट थोरै भयो । समृद्धिको कुरा गफैमा बिलायो, करको करकापले नागरिकको भोक, निद्रा हरायो । सिंहदरबारमा ओली, कञ्चनपुरमा गोली । सधैं शान्ति सुरक्षाको खोजी, न आज पाइन्छ न भोलि । सडकमा बाढी र भेल । गफ चाहिँ दिनहुँ पानीजहाज र रेल । नागरिकको भान्सामा छैन नुन र तेल । खाली जालझ...