धनगढी नेकपा एमालेका तर्फबाट कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेश सभा १ का उम्मेदवार वचनबहादुर सिंहले कृष्णपुर नगरपालिका–२ बंकस्थित उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका छन्। युवा संघ नेपालका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसँग प्रतिस्पर्धा गरिरहेका सत्ता गठबन्धन (माओवादी)का उम्मेदवार ओमविक्रम भाट (सरल)ले भने आफ्नो मत आफैँलाई दिन पाएनन्। भाट प्रदेशसभा १ बाट चुनाव लडेपनि उनको […]