तनहुँमा कैदीबन्दीले गरे मतदान, पल शाहले भोट हाल्न पाएनन्

४ मंसिर, तनहुँ । जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन । कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् । जिल्ला कारागार तनहुँमै रहेका पल शाहले भने मतदान गर्न पाएनन् […]