डोल्पाको विकासबारे सांसद बुढा सधैं सक्रिय, स्थानीय तहको निर्वाचमा भोट हाल्नै पाएनन्

काठमाडौं, ३० जेठ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद धनबहादुर बुढा जनतामाँझ पपुलर छन् । उनी संसद्मा समेत जनताको आवाज मुखरित गर्ने सांसदको रुपमा परिचित छन् । एमालेबाट विद्रोह गरेर माधव नेपालले नयाँ पार्टी खोल्दा बुढालगायत सांसदहरुको नै ठूलो भरथेग थियो । उनको प्रभाव कतिसम्म देखियो भने उनको जिल्ला डोल्पामा हालै सम्पन्न […]