गठबन्धनका कार्यकर्ता अन्याेलमा, भाेट माग्ने चिन्ह पाएनन्

पर्सा : सत्ता गठबन्धन दलका स्थानीय नेता कार्यकर्तालाई अहिले मतदातासँग भोट माग्न घर–घरमा गइरहेका छन्।तर, उनीहरु आफ्नै चुनाव चिन्नमा भोट माग्न भने अलि हिच्किचाउँछन्।परबाट छ्याङ्ग देखिने गरी आफ्नै चुनाव चिन्न अंकित ब्यानर बोकेर घरदैलो कार्यक्रम गरिरहे पनि उनीहरु मतदातासँग आफ्नै पार्टीको चुनाव चिन्हमा भोट माग्न भने सक्दैनन्।उनीहरुले आफ्नो पार्टीको नीति र सिद्धान्त अनुसार आफ्नै पार्टीको चुनाव चिन्हमा भोट दिनुस्, भनी जनता माझ सिधै धक फुकाएर भोट माग्न नसक्नुको कारण बनेको छ गठबन्धन नामको गाँठो।सत्