नेपाल सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा झलक शर्मा गौतमले सोमबारबाट नेपालीहरुलाई खोप दिइने कान्तिपुरलाई बताए । उनले यससम्बन्धी योजना बनिसकेको र मंगलबारबाट नै दिन थालिने जानकारी गराए ।