काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीहरूलाई पोलियोविरुद्धको खोप दिने भएको छ । अफगानिस्तान पोलियो जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँबाट उद्धार गरी ल्याइएका सबै नेपालीलाई आजैदेखि पोलियो खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ ।
विश्व स्वास्थ्य संगठन अन्तर्गतको आईएचआर (इन्टरनेसनल हेल्थ रेगुलसन)को सिफारिसमा आजदेखि विमानस्थलमा नै पोलियो खोप...