सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिएका हुन्। पोलियो खोप नजिकै खोप केन्द्रमा गई लिनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप दिनसमेत सुरु गरिएको बताएका छन्। किन लगाइँदैछ? युनिसेफको एक […]