अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिने निर्णय

सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगनिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने निर्णय भएको जानकारी दिए।

सम्बन्धित सामग्री

किन दिइँदैछ अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप?

सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिएका हुन्। पोलियो खोप नजिकै खोप केन्द्रमा गई लिनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप दिनसमेत सुरु गरिएको बताएका छन्। किन लगाइँदैछ? युनिसेफको एक […]

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप

काठमाडौँ । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिए । पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताएका छन् । […]

अफगानिस्तानबाट आएकाहरूलाई पोलियो खोप दिइने

काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीहरूलाई पोलियोविरुद्धको खोप दिने भएको छ । अफगानिस्तान पोलियो जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँबाट उद्धार गरी ल्याइएका सबै नेपालीलाई आजैदेखि पोलियो खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ ।  विश्व स्वास्थ्य संगठन अन्तर्गतको आईएचआर (इन्टरनेसनल हेल्थ रेगुलसन)को सिफारिसमा आजदेखि विमानस्थलमा नै पोलियो खोप...

अफगानिस्तानबाट उद्धार गरिएका सबैलाई पोलियो खोप दिइने

अफगानिस्तानबाट उद्धार गरेर ल्याएकाहरूलाई पोलियो खोप दिइने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको जानकारी दिए ।  अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरेर यस्तो निर्णय गरिएको उनको भनाइ छ ।  साथै उनले नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन सकिने जानकारी दिए ।

अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजबाट पोलियो खोप दिइँदै

सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपाली नागरिकलाई पोलियो खोप दिने भएको छ । हालसम्म अफगानिस्तानबाट उद्धार गरिल्याएको ५०४ जना नेपाली नागरिकलाई पोलियो खोप दिन लागिएको हो ।

अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिइँदै

नेपाल सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा झलक शर्मा गौतमले सोमबारबाट नेपालीहरुलाई खोप दिइने कान्तिपुरलाई बताए । उनले यससम्बन्धी योजना बनिसकेको र मंगलबारबाट नै दिन थालिने जानकारी गराए ।