यसरी बनाउनुस् करेलाको स्वादिलो परिकार

स्वास्थ्यको दृष्टिकोणले करेला उत्कृष्ट तरकारी हो । तर यसको स्वाद तीतो हुनाले धेरैजना करेला खान मन गर्दैनन् ।  यहाँ हामी करेलाको परिकारको यस्तो रेसिपी बताउँदैछौं जसले करेलाको तितोपन हटाउँछ र स्वादिलो बनाउँछ । सामग्री करेला आधा किलो प्याज मसिनो गरी काटेको एउटा रायो आधा चम्चा सुप (सौंफ) एक चम्चा बेसार आधा चम्चा रातो खुर्सानीको धूलो एक चम्चा धनियाँको धूलो डेढ चम्चा सुकेको आँपको धूलो दुई चम्चा नून स्वादअनुसार पानी आवश्यकताअनुसार तेल आवश्यकताअनुसार विधि करेला खुर्केर काट्नु...

सम्बन्धित सामग्री

मुस्ताङ्गी स्वादिलो स्याउ पर्वतको शीत भण्डारमा

पर्वत – यहाँको एक शीत भण्डार ९कोल्ड स्टोर०मा हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादित स्याउ अहिलेसम्म पनि भण्डारण गरिएको छ। कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामबहादुर पौडेल क्षेत्रीले सञ्चालन गरेको माछापुच्छ«े कागती फार्मको शीत भण्डारमा मुस्ताङ्गी स्वादिलो स्याउ भण्डारण गरिएको हो। बेमौसममा बजारमा बिक्रीका लागि पठाउने उद्देश्यले गत असोजमा मुस्ताङबाट स्याउ खरिद गरेर ल्याइएको थियो। पाँच महिनासम्म शीत भण्डारमा […]

रैथाने मकै: स्वादिलो पनि, पाेसिलाे पनि

हिमाली क्षेत्रमा मकैको भात खाने गर्छन्। रैथाने उत्पादन भएकाले यो निकै स्वादिलो र रसिलो हुन्छ। अहिले शहरी क्षेत्रमा मकैको ढिंडो खाने प्रवृत्ति व्यापक छ। शहरियाहरू रेस्टुरेन्टमै धाएर ढिंडो खान्छन्।...

तीन तरिका : यसरी चिन्ने ताजा र स्वादिलो माछा

माछा कम्ता स्वादिलो हुन्न । त्यसमाथि यसका अनेक परिकार बनाउन सकिन्छ । तारेर, उसिनेर, झोल हालेर, साँधेर । तपाईंले आफ्नो मर्जीअनुसार स्वाद फेर्न सक्नुहुन्छ । बजारमा माछा पनि थरीथरीका पाइन्छन् । सहरी क्षेत्रमा जिउँदो तथा मरेको (बिक्रीयोग्य) माछा राखिएको हुन्छ । त्यसमध्ये कुन माछा ताजा हो ? कुन जातको माछा स्वादिलो हो ? हेक्का नहुन […]

ज्योती ग्रुप उपभोक्तालाई स्वादिलो आइसक्रिम खुवाउदै

ग्रेभिस फूड प्राइभेटसंग सहकार्य काठमाडौं । ज्योति ग्रुपले ‘बास्किन रोबिन्स’ लाई प्रवद्र्धधन गर्न ग्रेभिस फूड प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ । ‘बास्किन रोबिन्स’ को अहिले नेपालमा १६ वटा रिटेल आउटलेटहरू भएका ११ सहरहरूमा उपलब्ध छ । ज्योति समूहले सन् २०१७ मा सन इन्टरनेशनल इन्कर्पोरेट एसआइआइपीएल प्रालिसँग एफएमसीजी व्यवसायमा प्रवेश गरेको थियो । एसआइआइपीएल वर्षौंदेखि आइसक्रिम […] The post ज्योती ग्रुप उपभोक्तालाई स्वादिलो आइसक्रिम खुवाउदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेसको स्वादिलो महाधिवेशन : प्रतिनिधिलाई हरेक दिन फरक स्वाद (भिडियो)

नेपाली काँग्रेसले शुक्रबारदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूलाई स्वादिलो खानाको व्यवस्थापन गरेको छ । काँग्रेसले महाधिवेशनमा सहभागी प्रतिनिधिलाई हरेक छाक फरक स्वादका परिकार पस्कन अनुपम फुडल्याण्ड र दियालो फुडल्याण्डसँग  २ करोड २५ लाख रुपैयाँमा खाना खुवाउने सम्झौता गरेको छ । उनीहरूले प्रत्येक दिन १२ सय रुपैयाँ बराबरको खाना तथा खाजा खान पाउनेछन् । काँग्रेसले महाधिवेशन अवधिभर ३० हजार जनाले जनाले खाना खाने अनुमान गर्दै सोही अनुसारको खानेकुराको अर्डर गरेको हो । खाना

स्वादिलो ‘पोलेको मकै’

विद्यालय तहका बालबालिकाको रुचि र मनोविज्ञानलाई ध्यानमा राखेर लेखिएका कथाहरू रमाइला, रोचक र शिक्षामूलक छन्। यी कथा पढेर विद्यालय तहका सबै बालबालिकाले मनोरञ्जनका साथै व्यवहारोपयोगी शिक्षा पनि हासिल गर्न सक्नेछन्। कथामा बालपात्रको भूमिका अहं रूपमा प्रस्तुत ग...

तस्वीर : खनियाखर्कमा विक्री गर्न राखिएको स्वादिलो जुनार

सिन्धुली जिल्लाको खनियाखर्कमा विक्रीका लागि राखिएको स्वादिलो जुनार । यहाँको जुनार निकै रसिलो र स्वादिलो मानिन्छ ।  सिन्धुली जिल्लाको खनियाखर्क जुनारको पकेट क्षेत्रको रूपमा परिचित रहेको छ । यहाँहुँदै यात्रा गर्नेले जुनारलाई कोसेलीका रुपमा समेत लिएर जाने गरेका छन् । तस्वीर : प्रजिता बुढाथोकी/ आर्थिक अभियान

रैथाने मकै : स्वादिलो पनि, पौष्टिक पनि

मौसमी बालीको कुरा गर्ने हो भने यतिबेला मकैको समय हो । मकैले हाम्रो खाद्य भण्डारमा ठूलो योगदान दिएको छ । उत्पादनको हिसाबले निकै लाभदायक अन्न हो मकै । यसले ग्रामिण अर्थतन्त्रमा पनि ठूलो टेवा पु¥याइरहेको छ । त्यसो त मकै आफैमा स्वादिलो र पोषिलो अन्न पनि हो । यसलाई थरीथरी परिकार बनाएर खान सकिन्छ । […]

यसरी बनाउनुस् स्वादिलो मिल्कशेक

गर्मीमा चिसो मिल्कशेक पिउनुको आफ्नै आनन्द छ । यसले गर्मी त हटाउँछ नै, दिनभरि तरोताजा पनि राख्छ ।  आज हामी तपाईंलाई गुलाफ र काजुबदामयुक्त मिल्कशेकको रेसिपी प्रस्तुत गर्दैछौं ।  सामग्री दूध दुई कप गुलाफका पात दुई ठूला चम्चा गुलाफ सिरप तीन ठूला चम्चा   गुलाफजल एक सानो चम्चा काजु बदाम दुई ठूला चम्चा (काटेको) चिनी स्वादअनुसार  बरफ केही टुक्रा विधि ग्राइन्डर जारमा दूध, गुलाफ सिरप, गुलाफजल र चिनी राखेर शेक बनाउनुस् । त्यसलाई सर्भिङ ग्लासमा राखेर काजु बदाम राख्नुस् ।  ...

जाडोको पेय : स्वादिलो दुध र सख्खर

दुध आफैमा स्वादिलो हुन्छ । कतिले त्यसलाई थप स्वादिलो बनाउन चिनी मिसाउँछन् । मह मिसाउँछन् । सबैभन्दा राम्रो काइदा चाहि के भने, दुधमा सख्खर मिसाउनुपर्छ । यसरी सख्खर मिसाइएको दुधमा धिक मात्रामा सुक्रोज, ग्लुकोज, खनिज तरल र पानी हुन्छ । यसका साथै क्याल्सियम, फस्फोरस, फलाम र तामा पनि राम्रो मात्रामा पाइन्छ । तातो दुधसँग सख्खर खानु […]