विद्यालय तहका बालबालिकाको रुचि र मनोविज्ञानलाई ध्यानमा राखेर लेखिएका कथाहरू रमाइला, रोचक र शिक्षामूलक छन्। यी कथा पढेर विद्यालय तहका सबै बालबालिकाले मनोरञ्जनका साथै व्यवहारोपयोगी शिक्षा पनि हासिल गर्न सक्नेछन्। कथामा बालपात्रको भूमिका अहं रूपमा प्रस्तुत ग...