ज्योती ग्रुप उपभोक्तालाई स्वादिलो आइसक्रिम खुवाउदै

ग्रेभिस फूड प्राइभेटसंग सहकार्य काठमाडौं । ज्योति ग्रुपले ‘बास्किन रोबिन्स’ लाई प्रवद्र्धधन गर्न ग्रेभिस फूड प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ । ‘बास्किन रोबिन्स’ को अहिले नेपालमा १६ वटा रिटेल आउटलेटहरू भएका ११ सहरहरूमा उपलब्ध छ । ज्योति समूहले सन् २०१७ मा सन इन्टरनेशनल इन्कर्पोरेट एसआइआइपीएल प्रालिसँग एफएमसीजी व्यवसायमा प्रवेश गरेको थियो । एसआइआइपीएल वर्षौंदेखि आइसक्रिम […] The post ज्योती ग्रुप उपभोक्तालाई स्वादिलो आइसक्रिम खुवाउदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.