दुध आफैमा स्वादिलो हुन्छ । कतिले त्यसलाई थप स्वादिलो बनाउन चिनी मिसाउँछन् । मह मिसाउँछन् । सबैभन्दा राम्रो काइदा चाहि के भने, दुधमा सख्खर मिसाउनुपर्छ । यसरी सख्खर मिसाइएको दुधमा धिक मात्रामा सुक्रोज, ग्लुकोज, खनिज तरल र पानी हुन्छ । यसका साथै क्याल्सियम, फस्फोरस, फलाम र तामा पनि राम्रो मात्रामा पाइन्छ । तातो दुधसँग सख्खर खानु […]