सिन्धुली जिल्लाको खनियाखर्कमा विक्रीका लागि राखिएको स्वादिलो जुनार । यहाँको जुनार निकै रसिलो र स्वादिलो मानिन्छ । सिन्धुली जिल्लाको खनियाखर्क जुनारको पकेट क्षेत्रको रूपमा परिचित रहेको छ । यहाँहुँदै यात्रा गर्नेले जुनारलाई कोसेलीका रुपमा समेत लिएर जाने गरेका छन् । तस्वीर : प्रजिता बुढाथोकी/ आर्थिक अभियान