हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेल एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल खेलमा भारतविरुद्ध आउट भएका छन् । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ७३ रन बनाएको छ । कुशल मल्ल १९ बलमा २ चौका र २ छक्कासहित २८ रनमा क्रिजमा छन् । […]
The post नेपालले दोस्रो विकेट गुमायो first appeared on हाम्रो खेलकुद.