युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको वार्तामा आफ्नो प्राथमिकता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता रहने बताएका छन् । युक्रेन र रुसबीच आउँदो हप्ता टर्कीमा वार्ता हुँदैछ । जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनको सुरक्षाको प्रभावकारी प्रत्याभुति वार्ताको प्रमुख मुद्दा हुनेछ।’ ‘पक्कै पनि हाम्रो उद्देश्य शान्ति र हाम्रो देशमा फेरि पनि सामान्य जीवनमा फर्किनु हो सम्भव भएसम्म चाँडो’, उनले भनेका […]