काठमाडौं : आज यँया (इन्द्रजात्रा)को आठौं तथा अन्तिम दिन। आज नानिचा:या: अर्थात् प्राचीन काठमाडौं शहरको बिचको टोलमा जीवित देवी कुमारीसँगै जीवित कुमार देवताहरु गणेश र भैरवको रथयात्रा हुँदैछ।
आज भने महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गरेका थिए। पहिला महिलाहरुले रथ तान्ने परम्परा नभएपनि गणतन्त्र आएपछि यो परम्परा सुरु भएको…