८ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन शुक्रबार इन्द्रको विधिपूर्वक पूजा गरिएको छ । जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने […]