इन्द्रजात्राकाे अन्तिम दिन आठ सय महिलाले रथ तान्ने

इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको छ । मंगलबार हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजसहितको लिंगो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले काभ्रेको नालाबाट ल्याइएको लिंगो उठाएर इन्द्रजात्रा सुरु...

सम्बन्धित सामग्री

जहाँ छ्याङ खान महिलाको भीड लाग्छ

आज इन्द्रजात्राको अन्तिम दिन 'नानीचा : या' जात्रा गरेर महिलाहरू रथ तान्ने चलन छ। संयोजक छोरी डंगोलका अनुसार विगत नौ वर्षदेखि इन्द्रजात्राको आठौं दिन अर्थात् अन्तिम दिन महिलाले रथ तान्ने चलन सुरु भएको हो।

उपमेयर सुनिता डंगोलसहित महिलाहरूले ताने रथ (तस्बिरहरू)

काठमाडाैं । इन्द्रजात्राको अन्तिम दिन आज महिलाहरूले रथ तान्ने गरेका छन् । यसैबीच, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि रथ तान्न सहभागी भएकी छन् । हनुमानढोकामा उठाएको इन्द्रध्वज आज साँझ ७:३३ को साइतमा ढालेपछि इन्द्रजात्रा समापन हुन्छ । तस्बिरहरू : सुनिल प्रधान र अभिषेक महर्जन/बाह्रखरी

इन्द्रजात्राको अन्तिम दिन : नानिचा यात्रा‚ महिलाले ताने रथ (तस्वीरमा)

काठमाडौं : आज इन्द्रजात्राको अन्तिम दिन बुधबार महिलाले रथ तानेका छन्। इन्द्रजात्राको अन्तिम दिन नानिचा यात्रामा महिलाहरूले रथ तानेर जात्राको समापन गर्दा काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल पनि सामेल थिइन्। बसन्तपुर क्षेत्रका स्थानीय महिलाले कुमारी, गणेश र भैरवको रथ तानेका थिए।नेवार समुदायका एकल महिलाहरूले मात्र रथ तान्ने प्रचलन रहेकोमा हिजोआज भने नेवार समुदायसँगै अन्य समुदायका महिला पनि रथ तान्न सहभागी हुने गरेका छन्। सामाजिक रूपमा बहिष्कृत भएका एकल महिलाहरूलाई जात्रामा सहभ

इन्द्रजात्राको अन्तिम दिन : शहरको मध्य टोलमा अघि बढ्यो रथ, महिलाले ताने रथ

काठमाडौं : आज यँया (इन्द्रजात्रा)को आठौं तथा अन्तिम दिन। आज नानिचा:या: अर्थात् प्राचीन काठमाडौं शहरको बिचको टोलमा जीवित देवी कुमारीसँगै जीवित कुमार देवताहरु गणेश र भैरवको रथयात्रा हुँदैछ। आज भने महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गरेका थिए। पहिला महिलाहरुले रथ तान्ने परम्परा नभएपनि गणतन्त्र आएपछि यो परम्परा सुरु भएको…

भैरवनाथको रथले किचेर वृद्धको मृत्यु

भक्तपुर । भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन सोमबार रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो ।

भैरवनाथको रथले किचेर ७१ वर्षीय बृद्धको मृत्यु

भक्तपुर : भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ)ले किचेर ७१ वर्षीय बृद्धको मृत्यु भएको छ।जात्राको अन्तिम दिन आज (सोमवार) रथ तान्ने क्रममा नासमना चोकमा रथले किचेर जात्रा हेर्न बसेका सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको हो।गःहिटीबाट रथ तानातान गरी बंश गोपालतर्फ लैजाने क्रममा नासमनामा चोकमा पुग्दा रथको पाङ्ग्राले कसपाललाई किचेर घाइते बनाएको थियो।उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिस

तस्विरमा इन्द्रजात्राको अन्तिम दिन :: Pahilopost.com

काठमाडौं: : येँया: (इन्द्रजात्रा) को अन्तिम दिन मंगलवार 'नानिचा:या' (बीचको टोल परिक्रमा) गराउँदै जीवित देवी कुमारीसँगै जीवित देवताहरु गणेश र  भैरवको रथयात्रा गर्दै सम्पन्न भयो। क्वनेया: (तल्लो टोल) र थनेया: (माथिल्लो टोल) मा पुरुषहरुले रथ तान्ने गर्छन्। नानिचा:या: मा भने महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गर्ने गर्छन्। पहिला

बिस्केट जात्रामा रथ तान्दा ढुंगा हानाहान, ९ घाइते

भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका ...