इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ

काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा समापन हुँदैछ । गणेश, भैरव र कुमारीको रथयात्रा सोमबार रातिदेखि विधिवत् समापन हुँदैछ । जात्राको अन्तिम दिन सोमबार कुमारी, गणेश र भैरवको रथ कुमारी घरबाट महिलाहरुले तानेर प्याफल, यट्खा, नरदेवी, किलागल, इन्द्रचोक, मख्खन, हनुमानढोका हुँदै पुनः कुमारी घरमा पुर्‍याउने छन् । आजको दिनलाई नानीचाया भनिन्छ । विगत ८ वर्षदेखि महिलाहरुले […]

सम्बन्धित सामग्री

इन्द्रजात्राकाे अन्तिम दिन आठ सय महिलाले रथ तान्ने

इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको छ । मंगलबार हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजसहितको लिंगो ठड्याइएसँगै इन्द्रजात्रा सुरु भएको हो । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले काभ्रेको नालाबाट ल्याइएको लिंगो उठाएर इन्द्रजात्रा सुरु...

इन्द्रजात्राको अन्तिम दिन : नानिचा यात्रा‚ महिलाले ताने रथ (तस्वीरमा)

काठमाडौं : आज इन्द्रजात्राको अन्तिम दिन बुधबार महिलाले रथ तानेका छन्। इन्द्रजात्राको अन्तिम दिन नानिचा यात्रामा महिलाहरूले रथ तानेर जात्राको समापन गर्दा काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल पनि सामेल थिइन्। बसन्तपुर क्षेत्रका स्थानीय महिलाले कुमारी, गणेश र भैरवको रथ तानेका थिए।नेवार समुदायका एकल महिलाहरूले मात्र रथ तान्ने प्रचलन रहेकोमा हिजोआज भने नेवार समुदायसँगै अन्य समुदायका महिला पनि रथ तान्न सहभागी हुने गरेका छन्। सामाजिक रूपमा बहिष्कृत भएका एकल महिलाहरूलाई जात्रामा सहभ

इन्द्रजात्राको अन्तिम दिन : शहरको मध्य टोलमा अघि बढ्यो रथ, महिलाले ताने रथ

काठमाडौं : आज यँया (इन्द्रजात्रा)को आठौं तथा अन्तिम दिन। आज नानिचा:या: अर्थात् प्राचीन काठमाडौं शहरको बिचको टोलमा जीवित देवी कुमारीसँगै जीवित कुमार देवताहरु गणेश र भैरवको रथयात्रा हुँदैछ। आज भने महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गरेका थिए। पहिला महिलाहरुले रथ तान्ने परम्परा नभएपनि गणतन्त्र आएपछि यो परम्परा सुरु भएको…

इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले ताने रथ, तस्बिरहरु हेर्नुहाेस्

इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले कुमारी, गणेश र भैरवको रथ तानेका हुन् ।  विगतमा नेवार समुदायका एकल महिलाहरूले मात्रै तान्ने रथ अहिले सबै समुदायका सबै महिलाले तान्छन्।  सामाजिक रूपमा बहिष्कृत भएका एकल महिलाहरूलाई पनि जात्रामा सहभागी बनाउन त्यस्तो प्रचलन रहेको किम्वदन्ती रहेको छ। राति इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा स

वसन्तपुरमा महिलाले ताने इन्द्रजात्राको रथ

८ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन  शुक्रबार इन्द्रको विधिपूर्वक पूजा गरिएको छ । जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने […]

इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले ताने रथ (तस्बिरहरु)

काठमाडौँ– इन्द्रजात्राको अन्तिम दिन शुक्रबार महिलाहरुले रथ तानेका छन्। आज इन्द्रजात्राको समापन हुँदैछ। राति १०ः३६ बजेको साइतमा इन्द्रध्वजा ढालेर इन्द्रजात्रा समापन गर्न लागिएको हो। काठमाडौँको हनुमान ढोकामा इन्द्रध्वजा ठड्याएर सुरु गरिएको इन्द्रजात्रा इन्द्रध्वजा ढालेर समापन गर्न लागिएको हो। इन्द्रध्वजालाई टेकुमा सेलाउने परम्परा रहेको छ। इन्द्रजात्राको समापन गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीको पूजा गर्नेछिन्। त्यसलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह […]

इन्द्रजात्राको अन्तिम दिन महिलाहरूले ताने कुमारीको रथ (तस्वीरहरू)

इन्द्रजात्राको अन्तिम दिन शुक्रबार कुमारीको रथ तानिएको छ । शुक्रबार महिलाहरूले कुमारीको रथ तानेका हुन् ।

इन्द्रजात्राको रौनक : महिलाले ताने रथ, तस्बिरहरु हेर्नुहाेस्

इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले कुमारी, गणेश र भैरवको रथ तानेका हुन् ।  विगतमा नेवार समुदायका एकल महिलाहरूले मात्रै तान्ने रथ अहिले सबै समुदायका सबै महिलाले तान्छन्।  सामाज‌िक रूपमा बहिष्कृत भएका एकल महिलाहरूलाई पनि जात्रामा सहभागी बनाउन त्यस्तो प्रचलन रहेको किम्वदन्ती रहेको छ।राति इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा सेल