इन्द्रजात्राको अन्तिम दिन: उपप्रमुख सुनिता डंगोलसहित महिलाहरूले ताने कुमारीको रथ (तस्बिरहरू)

काठमाडौँ- आज इन्द्रजात्राको अन्तिम दिन महिलाहरूले कुमारीको रथ तानेका छन् । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलसहितका महिलाहरुले कुमारीको रथ तानेका हुन्। केही वर्ष यता महिलाहरूले एक दिन प्रसादको रूपमा जाँड र समय बजी खाने तथा जीवित देवी भनिने कुमारीको रथ तान्ने गर्दै आएका छन्। यसरी महिलाहरुले रथ तान्ने परम्परालाई ‘नानिचा’समेत भन्ने गरीएको छ। श्वेत भैरवको […]