जिम्मेवारीबाट हटाउन कोशी सरकारले सोध्यो सदस्यसचिवलाई ७२ घण्टे स्पष्टीकरण

२८ वैशाख, विराटनगर । जिम्मेवारीबाट मुक्त गर्ने प्रकया पूरा गर्र्नका लागि कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई तीन दिने स्पष्टीकरण सोधेको छ । सामाजिक विकास मन्त्रालयले दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो । वैशाख १७ गते सात दिने स्पष्टीकरण सोधेको थियो । चित्त बुझ्दो जवाफ नआएको भन्दै बिहीबार पदबाट […]

सम्बन्धित सामग्री

गोमा लाभ सापकोटालाई सांसदबाट हटाउन जनमतको पत्र

जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ। पार्टी नीति र अनुशासनविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासन गरेको जनमतले त्यसको जानकारी...

अग्नि खरेलकाे छाेराकाे विषयमा लेखेकाे समाचार हटाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलकाे छाेराकाे विषयमा लेखेकाे समाचार हटाउन सञ्चार माध्यमलाई निर्देशन दिएकाे छ । अग्नि खरेलकाे परिवारको सदस्य(छाेरा) काे बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्देशन दिएको छ । योसँगै आयोगले समाचारका विषयमा किन कारवाही नगर्ने भन्दै स्पष्टीकरण पनि सोधेको छ । सेतोपाटी डटकमले […]

सेतोपाटीलाई समाचार हटाउन निर्वाचन आयोगको निर्देशन

१९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलका परिवारको सदस्यका बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्देशन दिएको छ । योसँगै आयोगले समाचारका विषयमा स्पष्टीकरण पनि सोधेको छ । सेतोपाटी डटकमले शुक्रबार खरेलका छोरा अमेरिकी सेनामा भर्ती भएको र उनको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम कायमै […]

एमालेद्वारा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभामा अर्थ मन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेको छ । एमालेले अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दरहरु परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने बताएको हो । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक […]

अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभामा अर्थ मन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेको छ । एमालेले अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दरहरु परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने बताएको हो । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक […]

एमसिसीविरुद्ध लेखिएका ‘स्टाटस’ हटाउन माधव नेपालको निर्देशन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा लेखिएका ‘स्टाटस’ हटाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।बुधवार केन्द्रीय समितिको बैठकलाई सम्बोधनमा उनले पार्टी बहुमतको निर्णय मान्नुपर्ने बताउँदै एमसिसीविरुद्धमा लेखिएका स्टाटस हटाउने निर्देशन दिएका हुन्। निर्देशनलाई नमानी एमसिसीको विरोधमा लेखिरहे स्पष्टीकरण सोध्ने अवस्था आउने चेतावनी समेत दिए।अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासँगै एमसिसीमा रहेका सबै अस्पष्टता हटेको दाबी

एमाले सरकारका राजनीतिक नियुक्ति धरापमा, हटाउन धमाधम स्पष्टीकरण

हेटौँडाः वाग्मती प्रदेशमा अघिल्लो नेकपा (एमाले) नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति धरापमा परेका छन्। वर्तमान गठबन्धन सरकार निर्माण भएसँगै राजनीतिक नियुक्तिका पदमा रहेकालाई हटाउन सरकार आक्रामक बनेको छ। स्वतः पद त्याग नगरेपछि सरकारले हटाउने कसरतमा लागेको हो। मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले धमाधम नियुक्ति खारेजीका लागि स्पष्टीकरण प्रक्रिया अघि बढाएको…

पर्यटन बोर्डका सीईओ हटाउन ७ दिने स्पष्टीकरण, रेग्मीलाई हटाउने प्रक्रिया सुरु

नेपाल पर्यटन बोर्डको मंगलबार बसेको सञ्चालक समिति बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बोर्डले बनाएको एक छानविन समितिले दिएको प्रतिवेदन अनुसार उनको कार्यसम्पादन चित्तबुझ्दो नभएको र उनले बोर्डलाई हानी नोक्सानी पुर्याउने काम गरेको विषयमा स्पष्टीकरण सोधिएको बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए । पर्यटन बोर्ड नियमावलीको बुँदा नम्बर १२ मा भएको व्यवस्था अनुसार सीईओले बोर्ड ऐनले तोकिएबमोजिम कार्य सम्पादन नगरेमा तीन सदस्यीय जाँचबुझ उपसमिति बनाउन सक्ने व्यवस्था छ । स...

धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई सरकारको स्पष्टीकरण

काठमाडौँ । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई स्पष्टीकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेपछि विवादमा तानिएका ढुङ्गानालाई जिम्मेवारीबाट हटाउन सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयले ढुङ्गानाले सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा छानबिन गर्न गठन गरेको समितिले उनलाई कारबाही गर्न सुझाएको थियो

माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

८ जेठ, काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई प्रधानमत्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्‍याउन हस्ताक्षर गरेका निवर्तामान  सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका […]