अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभामा अर्थ मन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेको छ । एमालेले अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दरहरु परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने बताएको हो । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक […]

सम्बन्धित सामग्री

संसदमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन एमालेको माग

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेटको विषयमा अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका हुन् ।