१९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलका परिवारको सदस्यका बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्देशन दिएको छ । योसँगै आयोगले समाचारका विषयमा स्पष्टीकरण पनि सोधेको छ । सेतोपाटी डटकमले शुक्रबार खरेलका छोरा अमेरिकी सेनामा भर्ती भएको र उनको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम कायमै […]