गोमा लाभ सापकोटालाई सांसदबाट हटाउन जनमतको पत्र

जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ। पार्टी नीति र अनुशासनविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासन गरेको जनमतले त्यसको जानकारी...