अग्नि खरेलकाे छाेराकाे विषयमा लेखेकाे समाचार हटाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलकाे छाेराकाे विषयमा लेखेकाे समाचार हटाउन सञ्चार माध्यमलाई निर्देशन दिएकाे छ । अग्नि खरेलकाे परिवारको सदस्य(छाेरा) काे बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्देशन दिएको छ । योसँगै आयोगले समाचारका विषयमा किन कारवाही नगर्ने भन्दै स्पष्टीकरण पनि सोधेको छ । सेतोपाटी डटकमले […]

सम्बन्धित सामग्री

मतदाताका वारेसप्रति चनाखो बन्नू: निर्वाचन आयोग

अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन उनले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन्।...

चुनावी सुरक्षा योजना बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो । त्यसैगरी आयोगले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट प्राप्त निचोड तथा सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा योजना प्रबन्ध गरी कुनै पनि म...

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई आज चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध  गराउन निर्देशन दिएको हो । त्यसैगरी गत वैशाख ३० गतेसम्म सम्पन्न विभिन्न निर्वाचनबाट उपलब्ध तथ्य, तथ्याङ्क समेतका आधारमा मतदान कार्यमा विभिन्न खालका अ

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो।...

निर्वाचन आयोग र न्यायालयमाथि कारबाही गर्न प्रेम सुवालको माग

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्नीप्रसाद सापकोटाको पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

निर्वाचन निष्पक्ष र मितव्ययी बनाउन प्रमुख आयुक्तको निर्देशन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।निर्वाचन आयोग नेपालद्वारा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय तहको निर्वाचनका लागि आयोगले […]

स्रोत साधनको अभावले निर्वाचन सुरक्षा प्रभावित नहोस्ः निर्वाचन आयोग

काठमाडौं, २४ चैत्र । सुरक्षा निकायबाट माग भएको आधारभुत स्रोतसाधन र सुविधा उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । आयोगले स्रोत साधनको अभावमा निर्वाचन गराउन कठिन हुने भन्दै यसबारेमा अर्थमन्त्रालयलाई पत्र पठाएको जनाएको छ। आयोगका अनुसार सुरक्षाकर्मीलाई पेट्रोलिङका सवारी साधनको लागि अभाव त कयौ थोत्रा भएका कारण चलाउन नमिल्ने अवस्थामा रहेका छन् । […]

निर्वाचन आयोग र राप्रपाबीच द्वन्द्व चर्कियो

माघ ९, काठमाण्डौ । नेपालमा गणतन्त्र र धर्म निरपेक्ष स्थापना भइसकेपछि पनि राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संकट आइ लागेको छ । राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान हटाउन निर्देशन दिएको छ । तर राप्रपाले उक्त निर्देशनलाई चुनौति दिएको छ । जसले गर्दा । राप्रपा र […]

निर्वाचन आयोग भर्सेस माओवादी

नेकपा (माओवादी केन्द्र) लाई निर्वाचन आयोगले पार्टीले अन्तरिम विधानमा समेत राखेका केही ‘शब्दावली’ हटाउन निर्देशन दिएको छ । माओवादी केन्द्रले ‘अन्तरिम विधान २०७८’ को प्रस्तावनामा राखेको ‘वर्ग संघर्ष, साम्यवादी दिशामा अघि बढ्नु, जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा’ लगायतका शब्दावली हटाउन भनेको हो । ती शब्दावली नेपालको संविधानको प्रस्तावना र संविधानको धारा ५६ को उपधारा (६) समेतको प्रतिकूल हुने भएकाले आयोगले माओवादीलाई यस्तो निर्देशन दिएको हो ।निर्वाचन आयोगको पुस