विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा मात्र लगानी गर्न भनेको छ। सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नआएपछि संस्थाहरू समस्यामा परेका छन्। सहकारीका सञ्चालकले जथाभावी घरजग्गामा लगानी गर्दा जोखिम बढेको छ।...
बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी एपेक्स कन्स्ट्रक्सन प्रालिले स्रोत सुनिश्चित नभए कार्यस्थल नफर्कने पुनः अडान लिएको छ।...
काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरबौँको दायित्व थपिएको बताएका छन्। नेपाल पब्लिक क्याम्पस संघको ३३ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अरबौँको दायित्व थपिएको बताएका हुन् । स्रोत सुनिश्चित भएका बहुवर्षिय आयोजनाहरूको व्यापक दुरुपयोग हुने गरेको भन्दै उनले आफू […]
काठमाण्डाै – अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल किन्न थप सात अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल किन्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।
स्रोत सुनिश्चितमध्ये दुई अर्ब ४० करोड रुपैयाँ कृषि मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने दुई अर्ब ५० करोड रुपैयाँ आउँदाे आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । दुई अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ ।
रास...
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि हालसम्म १८ अर्ब रुपैयाँ दिने गरी स्रोत सुनिश्चित गरेको छ । यसअन्तर्गत निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ अर्थले दिनेछ । सोही रकमभित्र रहेर कार्य सुरु गर्न अर्थले आयोगलाई भनेको छ । तर आयोगले भने ११ अर्ब रुपैयाँभन्दा बढी रकम अर्थमन्त्रालयसँग मागेको थियो । यता […]
६ फागुन, काठमाडौं । प्रायः जामले सताउने नागढुंगा–नौबिसे सडकखण्डको विकल्प मानिएको सीतापाइला–धार्के सडकको सबै खण्ड कालोपत्रे हुने भएको छ । यो सडकको ठेक्का लाग्न बाँकी खण्डका लागि सडक विभागले ५५ करोडको स्रोत सुनिश्चित गरेको छ । योजनाअनुसार काम भए काठमाडौं भित्रिँदा र बाहिँरिदा नागढुंगाको जाम छल्ने साना सवारीलाई यो सडकले विकल्प दिने छ । विभागले […]
विगतका वर्षहरु झैँ चालुवर्ष पनि पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत प्रदेश १ सरकारले आधा दर्जन योजना दिए पनि रातो किताबमा ‘स्रोत सुनिश्चित नभएको’ भन्ने उल्लेख छ।...
सरकारले ल्याउन लागेको बजेट प्रतिस्थापन विधेयकमा केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले बढी विनियोजन गरेको निवार्चन क्षेत्र केन्द्रित बजेट कटौती गर्ने भएको छ । सरकारले झापा, भक्तपुर, काभ्रे, रुपन्देहीलगायत जिल्लामा थुप्रिएको यस्तो बजेटलाई वर्तमान सरकारका मन्त्रीहरुले आफ्नो प्रभाव पर्ने जिल्लामा लैजाने गरी बजेट कटौती गर्न लागेको हो ।चालु आर्थिक वर्ष २०७८-०७९ को बजेटमा तत्कालीन सत्ता […]