जनतालाई झारा टार्न ‘स्रोत सुनिश्चित नभएका’ योजना

विगतका वर्षहरु झैँ चालुवर्ष पनि पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत प्रदेश १ सरकारले आधा दर्जन योजना दिए पनि रातो किताबमा ‘स्रोत सुनिश्चित नभएको’ भन्ने उल्लेख छ।...