सीतापाइला–धार्के सडकलाई थप ५५ करोडको बजेट स्रोत सुनिश्चित

६ फागुन, काठमाडौं । प्रायः जामले सताउने नागढुंगा–नौबिसे सडकखण्डको विकल्प मानिएको सीतापाइला–धार्के सडकको सबै खण्ड कालोपत्रे हुने भएको छ । यो सडकको ठेक्का लाग्न बाँकी खण्डका लागि सडक विभागले ५५ करोडको स्रोत सुनिश्चित गरेको छ । योजनाअनुसार काम भए काठमाडौं भित्रिँदा र बाहिँरिदा नागढुंगाको जाम छल्ने साना सवारीलाई यो सडकले विकल्प दिने छ । विभागले […]