निर्माण कम्पनीले भन्यो, ‘स्रोत सुनिश्चित नभए कार्यस्थल फर्कन्नौं’

बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी एपेक्स कन्स्ट्रक्सन प्रालिले स्रोत सुनिश्चित नभए कार्यस्थल नफर्कने पुनः अडान लिएको छ।...