सरकारले ल्याउन लागेको बजेट प्रतिस्थापन विधेयकमा केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले बढी विनियोजन गरेको निवार्चन क्षेत्र केन्द्रित बजेट कटौती गर्ने भएको छ । सरकारले झापा, भक्तपुर, काभ्रे, रुपन्देहीलगायत जिल्लामा थुप्रिएको यस्तो बजेटलाई वर्तमान सरकारका मन्त्रीहरुले आफ्नो प्रभाव पर्ने जिल्लामा लैजाने गरी बजेट कटौती गर्न लागेको हो ।चालु आर्थिक वर्ष २०७८-०७९ को बजेटमा तत्कालीन सत्ता […]