शाहरुखकी श्रीमती गौरीविरुद्ध लखनउमा उजुरी दर्ता

एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार लखनउमा एक व्यक्तिले गौरीसहित ३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। गौरी, ब्रान्ड एम्बेसडर रहेको कम्पनी तुल्स्यानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड ले ८६ लाख भारतीय रुपैयाँ लिएर […]

सम्बन्धित सामग्री

६ महिनामा ४ सय ३७ सम्बन्धविच्छेदका मुद्दा

हेटौंडा उपमहानगरपालिका-३  का नवराज सिग्देल अहिले श्रीमतीसँग सम्बन्धविच्छेदको कानूनी प्रक्रियामा छन् । विगत ४ वर्षदेखि श्रीमती अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा माघ १८ गते उजुरी दर्ता गरेका हुन् ।

मिटरब्याजप्रति किन मौन छन् मधेशकेन्द्रित दल ?

जसपा र जनमत पार्टीका सांसद तथा नेताकै संलग्नताले देखाउँछ मधेशमा मिटरब्याजको धन्दा सञ्चालनमा बलियो राजनीतिक आड छ । यो प्रदेशमा मात्रै १८ हजारभन्दा बढी मिटरब्याज पीडितले जाँचबुझ आयोगसमक्ष उजुरी दर्ता गरेका छन् ।

घरमा नजरबन्दमा राखेकाे अभिनेता नवाजुद्दीनकी श्रीमतीको आरोप

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती आलिया जैनबले आफूलाई घरमा नजरबन्दमा राखेकाे आरोप लगाएकी छन् । नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले हालै आफ्नी बुहारी आलियाविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । अब यो सम्पूर्ण मामिलामा आलियाले आफ्नो घरमा उत्पीडनको सामना गरिरहेको बताएकी छन् । उनलाई खाना र पानी पनि बन्द गरिएको र भान्साकोठामा जान पनि निषेध […]

अभिनेता नवाजुद्दीनकी श्रीमती विरुद्ध आमाले दर्ता गरिन् उजुरी

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती विरुद्ध नवाजुद्दीनकी आमाले उजुरी दर्ता गरेकी छन् । नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले आफ्नी बुहारी आलिया विरुद्ध उजुरी गरेकी हुन् । भारतीय सञ्चार माध्यमका अनुसार वर्सोवा प्रहरीले आलियालाई सोधपुछका लागि बोलाएको छ । नवाजकी आमा र श्रीमतीबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो । जसका कारण उक्त विवाद प्रहरीमा पुगेको […]

विक्की–कट्रिनालाई ज्यान मार्ने धम्की

बलिउड अभिनेता कौशल र कट्रिना कैफले ज्यान मार्ने धम्की पाएका छन् । अभिनेताले आफ्ना म्यानेजरमार्फत् आइतबार बेलुका मुम्बईको सान्ताक्रुज प्रहरी स्टेशनमा उजुरी दर्ता गराएकी छिन् । विक्कीका अनुसार एक व्यक्तिले उनकी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक गरिरहेको छ र तिनै व्यक्तिले आफूलाई पनि ज्यान मार्ने धम्की दिएका छन् ।विक्कीले आफ्नो उजुरीमा भनेका छन्, ‘यो धम्की र स्टकको सिलसिला पछिल्लो थुप्रै दिनदेखि चलिरहेको छ ।’ उजुरी दर्ता भएपछि प्रहरी अनुसन्धानमा जुटेका छ । उता थुप्रै मिडिया रिपोर्टम

प्रदेश राज्यमन्त्री वलीद्वारा राजीनामा

दाङ – लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ ।  वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बुधवार बसेको प्रदेश सभाको बैठकमा जानकारी गराउनुभयो । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताउनुभयो ।  गएकाे जेठ अन्तिममा वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।

वडाध्यक्षविरुद्ध श्रीमतीले नै हालिन् घरेलु हिंसाको उजुरी

सिन्धुली । जिल्लाको मरिण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ३२ वर्षीय धन बहादुर स्याङतानविरुद्ध उनकी ४३ वर्षीया श्रीमती सर्मिलामाया स्याङतानले घरेलु हिंसाको उजुरी दर्ता गरेकी छिन् । उनले आफूलाई श्रीमानले मानसिक ...

पीडित पतिका कहानी

सहरमा धेरै पुरुष महिलाबाट पीडित छन्। यो सत्य हो। भलै पुरुषहरू पारिवारिक, सामाजिक वा सँगीसाथीले थाहा पाउँछन् कि? आफू आलोचित हुनुपर्छ कि भनेर मन अमिलो बनाएर गुम्सिएर बसेका छन् । यस्ता पुरुषहरूलाई समाजले नामर्द भन्छ, कहीँकतै आफूलाई परेको समस्या वा पीडाबारे उजुरी गर्न गयो भने प्रहरी सेलमा उजुरी दर्ता हुँदैन । श्रीमती मिलाउन नसक्ने आफैँँ, उल्टै उजुरी गर्न आउने पनि आफैँँ ? प्रहरी सेलमा यसरी खिसीटिउरी गर्ने गरिन्छ।