अभिनेता नवाजुद्दीनकी श्रीमती विरुद्ध आमाले दर्ता गरिन् उजुरी

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती विरुद्ध नवाजुद्दीनकी आमाले उजुरी दर्ता गरेकी छन् । नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले आफ्नी बुहारी आलिया विरुद्ध उजुरी गरेकी हुन् । भारतीय सञ्चार माध्यमका अनुसार वर्सोवा प्रहरीले आलियालाई सोधपुछका लागि बोलाएको छ । नवाजकी आमा र श्रीमतीबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो । जसका कारण उक्त विवाद प्रहरीमा पुगेको […]

सम्बन्धित सामग्री

पालिका अध्यक्षले श्रीमती भगाइदिएकाे उजुरी परेपछि माओवादीमा खैलाबैला

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री भने याे पार्टीको आन्तरिक कुरा भएको बताउँछन् । सहयात्रीले आन्तरिक भनेकाे याे विषयमा माओवादीभित्र भने ठूलै खैलाबैला मच्चिएकाे स्राेत बताउँछ ।

शाहरुखकी श्रीमती गौरीविरुद्ध लखनउमा उजुरी दर्ता

एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार लखनउमा एक व्यक्तिले गौरीसहित ३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। गौरी, ब्रान्ड एम्बेसडर रहेको कम्पनी तुल्स्यानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड ले ८६ लाख भारतीय रुपैयाँ लिएर […]

जनप्रतिनिधिमै रूपान्तरणको समस्या

काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमती सरिता महर्जनले घरेलु हिंसाको लिखित उजुरी दिएपछि जनप्रतिनिधिमा नै रूपान्तरणको समस्या देखिएको छ । उनी मात्र होइन, धेरै जनप्रतिनिधि सांस्कृतिक रूपान्तणको समस्यामा रहेको र उनीहरू नै जनताका माझमा बढी आलोचित र घृणाको पात्र बनिरहेको देखिन थालेको छ । नगरप्रमुख नापितकी श्रीमतीले आफूविरुद्ध हिंसा भइरहेको र आफूलाई […] The post जनप्रतिनिधिमै रूपान्तरणको समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एयर इन्डियाको फ्लाइटमा महिलामाथि पिसाब फेर्ने पुरुषले मागे माफी

एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब फेरिदिने व्यक्तिले माफी मागेका छन् । ती पुरुषले आफ्नी श्रीमती र छोराछोरीलाई घटनाबाट प्रभावित नहोस् भन्दै उजुरी नगर्न महिलालाई आग्रह गरेका छन् । एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो। यो घटना नोभेम्बर २६ मा न्यूयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा भएको […]

बहालवाला न्यायाधीशको ‘बकपत्र’ : ब्ल्याकमेल र मानसिक यातनाबाट म आफै पीडित छु

केही दिनअघि बाँके, नेपालगञ्जकी एक महिलाले आफूमाथि बहालवाला जिल्ला न्यायाधीश भुवन गिरीले वैवाहिक बलात्कार र घरेलु हिंसा गरेको भनी कपिलवस्तु प्रहरी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, न्याय परिषद् आदि निकायमा उजुरी गरिन् । कपिलवस्तु जिल्ला अदालतमा कार्यरत न्यायाधीश भुवन गिरीकी श्रीमती रहेकी महिलाले सबैतिर उजुरी गरेपछि यतिबेला यस विषयमा प्रहरी र सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।यस विषयमा के कसो भएको हो भनी हामीले पीडित भनिएकी महिला र पीडक भनिएका न्यायाधीश भुवन गिरीसँग कुर

एमाले पार्टी कार्यालय सचिव शाही पक्राउ

नेकपा एमाले कालिकोटका पार्टी कार्यालय सचिव दानबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार कालिबहादुर मल्ललाई फोन गरेर श्रीमती कुटपिट बारेमा समाचार किन लेखेको भन्दै गर्धन छिनाली दिने धम्की दिएको उजुरी प्रहरीमा परेपछि प्रहरीले प्रकाउ गरेको हो।...

आफ्नै श्रीमती बलात्कार गर्ने श्रीमान पक्राउ

काठमाडौंमा एक युवकलाई आफ्नै श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने युवक मकवानपुर घर भई काठमाडौंको वानेश्वरमा बस्दै आएका थिए । समाचार अनुसार मकवानपुरको थाहा नगरपालिका ७ घर भएकी महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती युवा पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई आफ्नै पत्नीले दिएको बलात्कारको …

विक्की–कट्रिनालाई ज्यान मार्ने धम्की

बलिउड अभिनेता कौशल र कट्रिना कैफले ज्यान मार्ने धम्की पाएका छन् । अभिनेताले आफ्ना म्यानेजरमार्फत् आइतबार बेलुका मुम्बईको सान्ताक्रुज प्रहरी स्टेशनमा उजुरी दर्ता गराएकी छिन् । विक्कीका अनुसार एक व्यक्तिले उनकी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक गरिरहेको छ र तिनै व्यक्तिले आफूलाई पनि ज्यान मार्ने धम्की दिएका छन् ।विक्कीले आफ्नो उजुरीमा भनेका छन्, ‘यो धम्की र स्टकको सिलसिला पछिल्लो थुप्रै दिनदेखि चलिरहेको छ ।’ उजुरी दर्ता भएपछि प्रहरी अनुसन्धानमा जुटेका छ । उता थुप्रै मिडिया रिपोर्टम

क्याम्पस प्रमुखले मदिरा पिएर श्रीमती कुटे, प्रहरीमा चारवटा उजुरी

कालीकोट । कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहका बिरुद्ध जिल्ला प्रहरी कार्यालय कालीकोटमा चार वटा निवेदन परेका छन् । क्याम्पस प्रमुख सिहंले आफ्नो जिम्मेवारी मार्यादा बिर्षेर मदिरा सेवन गरि लेखापाल माथि भौतिक आक्रमण गर्नुका साथै प्राध्यापकलाई गालीवेइजेती र अभिभावकहरुलाई समेत ज्यान मार्ने धम्की भएको भन्दै कार्वाहीको माग गदै प्रहरीमा परेको हो । क्याम्पस प्रमुख […] The post क्याम्पस प्रमुखले मदिरा पिएर श्रीमती कुटे, प्रहरीमा चारवटा उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.