घरमा नजरबन्दमा राखेकाे अभिनेता नवाजुद्दीनकी श्रीमतीको आरोप

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती आलिया जैनबले आफूलाई घरमा नजरबन्दमा राखेकाे आरोप लगाएकी छन् । नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले हालै आफ्नी बुहारी आलियाविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । अब यो सम्पूर्ण मामिलामा आलियाले आफ्नो घरमा उत्पीडनको सामना गरिरहेको बताएकी छन् । उनलाई खाना र पानी पनि बन्द गरिएको र भान्साकोठामा जान पनि निषेध […]

सम्बन्धित सामग्री

दिल्ली पुलिसले पत्रकारकाे घरमा मार्‍यो छापा

दिल्ली पुलिसले मंगलबार बिहान भारतीय मिडिया न्यूजक्लिकसँग सम्बन्धित पत्रकारहरूको घरमा छापा मारेको छ। केही समयअघि यो न्युज पोर्टललाई चीनबाट रकम लिएको आरोप लागेको थियो र इडीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो। यस प्रकरणमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको खबर छैन। समाचार एजेन्सी एएनआईले न्युजक्लिकसँग सम्बन्धित ३० भन्दा बढी ठाउँमा छापा मारिरहेको जनाएको छ। विभिन्न […]

पीएसजीका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप

१९ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन र मोरक्कोका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरू भएको छ । २५ फेब्रुअरीमा पेरिसस्थित घरमा हाकिमीले आफूलाई बलात्कार गरेको २४ वर्षीया महिलाले आरोप लगाएकी छिन् । तर हाकिमीले आरोप अस्वीकार गरेका छन् । हाकिमीलाई प्रहरी निगरानीमा राखिएको छ र पीडित भनिएकी महिलासँग सम्पर्क गर्न प्रतिबन्ध […]

‘बलात्कृत’ युवती बस्ने घरमा एसपी नेतृत्वको टीम

सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेर मोडल एजेन्सी सञ्चालकबाट आफू ‘बलात्कृत’ भएको आरोप लगाउने पिडित युवती बस्ने घरमा प्रहरी पुगेको छ । काठमाडौंको पेप्सिकोला स्थित घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइराला ‘काउन्सिलिङ टिम’ सहित पुगेका हुन् । टिकटक युजर आईडी ‘सुसी खान जाने हो’ बाट बुधवार साँझ पीडित युवतीले करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी छिन् ।

जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेदवारद्वयका समर्थकबीच आरोप प्रत्यारोप

जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साहका समर्थकसमेत रहेका युवा नेता सरोज मिश्रको घरमा आइतबार राति भएको आक्रमणलाई लिएर दुई उम्मेदवारले एक अर्कामाथि आरोप लगाएका छन् ।उपमहानगरको मतगणनाका क्रममा आइतबार राति विवादपछि मिश्रको घरमा आक्रमण भएको थियो । सोही विवादलाई लिएर मेयरका स्वतन्त्र उम्मेदवार जानकीराम साह र अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोका समर्थकबीच आरोप–प्रत्यारोप चलेको हो ।महतोका समर्थक खगेन्द्र शर्माले मिश्रले मतगणना स्थलमा नगरप्रमुखका उम्मेदवार महतोका

नेता र व्यापारीले देशको पैसा घरमा थन्क्याएः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कमिशन असुल्ने नेता र कालो बजारी गर्ने व्यापारीहरुले देशको पैसालाई घरमा थन्क्याएको आरोप लगाएका छन्।...

बैंकमा पैसा छैन, नेताको घरमा छ : राजेन्द्र लिङदेन

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा आर्थिक संकट छाइरहेको बेलामा बैंकमा नभएको पैसा नेताहरूको घरमा भएको आरोप लगाएका छन्।राप्रपा मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले देश टाट पल्टिनबाट जोगाउन सरकारसँग कुनै योजना नै नभएको भन्दै बैंकमा रित्तिएको पैसा नेताहरूको घरमा भएको टिप्पणी गरेका हुन्। ‘बैंकमा पैसा छैन, भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा छ’, उनले भने।लिङदेनले विदेशबाट लिइएको ऋण अनुत्पादक क्षेत्रमा खर्च ग

नारदमुनि रानाको आरोप : काँग्रेस नेताको घरमा भेटिन थाल्यो कोभिड खोप

नेकपा एमालेका सांसद नारदमुनि रानाले काँग्रेस नेता कार्यकर्ताहरूको घरमा कोभिड खोप भेटिन थालेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रानाले उनले महाकाली नदीमा भारतीय सेनाबाट जयसिंह धामी मारिँदा सरकार नबोलेको, मेलम्चीमा बाढीले अस्तब्यस्त पार्दा सरकार बेखबर भएको आरोप लगाए । उनले भने– ‘खोप, खोप, खोप प्राथमिकतामा रहेको सरकारले ओली सरकारले ल्याएपछि खोप ल्याउन सकेको छैन् । अहिले काँग्रेसका नेता कार्यकर्ताहरूको घर घरमा खोप भेटिन्छ । त्यति मात्र हैन अहिल

चिनियाँ अक्सिजन सिलिण्डर घरमा थुपारेको आरोप खेप्ने सांसद को हुन् ?

२ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घरमा भेटिएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ । भिडियोमा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्‍याङसँगै राखिएको देखिन्छ । जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सिलिण्डर थुपारेको भन्दै आक्रोश व्यक्त गरेको आवाज सो भिडियोमा सुनिन्छ […]

म्यानमारको सेनाले सुकीमाथि लगायो अवैध रूपमा वाकीटकी ल्याएको आरोप

सुकीले म्यानमारको आयात-निर्यात कानुनको उल्लंघन गर्दै विदेशी वाकीटकी घरमा राखेको सेनाको आरोप छ।

शंकास्पद मृत्युमा प्रहरीले अनुसन्धान नै नगरेको परिवारको आरोप

एक महिनाअघि साथीको घरमा मृत फेला परेका मोरङ उर्लाबारी-५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको घटनाबारे  प्रहरीले कुनै अनुसन्धान नगरेको परिवारले आरोप लगाएका छन्।