वडाध्यक्षविरुद्ध श्रीमतीले नै हालिन् घरेलु हिंसाको उजुरी

सिन्धुली । जिल्लाको मरिण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ३२ वर्षीय धन बहादुर स्याङतानविरुद्ध उनकी ४३ वर्षीया श्रीमती सर्मिलामाया स्याङतानले घरेलु हिंसाको उजुरी दर्ता गरेकी छिन् । उनले आफूलाई श्रीमानले मानसिक ...

सम्बन्धित सामग्री

छ महिनामा घरेलु हिंसा सम्बन्धी ४ हजार ९७ उजुरी फछर्यौट

घर परिवार भित्र वा घरेलु सम्बन्ध भएका व्यक्तिसँग गाँसिएर हुने हिंसा जन्य शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना नै घरेलु हिंसा हो । यसले गाली गर्ने तथा भावनात्मक चोट पुर्‍याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ । यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याको रूपमा देखा परेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा घरेलु …

शंखरापुरका नगरप्रमुखविरुद्ध घरेलु हिंसाको आरोप

काठमाडौं । काठमाडौको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमतीलाई घरेलु हिंसा गरेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । नापितकी श्रीमती सरिता महर्जनले नगरप्रमुख नापित र उनकी दिदी मिलेर आफूलाई मानसिक यातना दिने गरेको र घरमै बन्धक बनाउने गरेको भन्दै कारबाहीको माग गर्दै महिला आयोगमा उजुरी दिएकी हुन् । उनले आयोगमा दिएको उजुरीमा […] The post शंखरापुरका नगरप्रमुखविरुद्ध घरेलु हिंसाको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पतिले आफ्नो नग्न भिडियो बेचेको भन्दै राखीद्वारा उजुरी

मुम्बई । बलिउड अभिनेत्री राखी सावन्त आफ्ना पति आदिल खान दुर्रानी विरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । आफुमाथि ठगी र घरेलु हिंसा गरेको भन्दै उजुरी दिएपछि अहिले उनी चर्चामा छिन् । यस मामिलामा अभिनेत्रीले अर्को चकित पार्ने आरोप लगाएकी छिन् । राखी सावन्तले दावी गरेकी छिन् कि आदिलले उनको नग्न भिडियो रेकर्ड मात्र गरेनन्, बेचेका […] The post पतिले आफ्नो नग्न भिडियो बेचेको भन्दै राखीद्वारा उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लैंगिक हिंसाको स्वरुप : सबै भन्दा बढी घरेलु हिंसा

महिला पत्रकार पनि हिंसाको शिकार काठमाडौं । नेपालमा सबै भन्दा बढी लैगिंक हिंसाका घटना घरेलु हिंसा अन्तर्गत भएको पाइएको छ । राष्ट्रिय महिला आयोगको तथ्यांकले लैगिक हिंसाको सबै भन्दा बढी घटना घरेलु हिंसा अन्तर्गत भएको देखाएको छ । आयोगको २०७८ साउनदेखि २०७९ असारसम्मको उजुरीको विवरण अनुसार ९० प्रतिशत उजुरी घरेलु हिंसासँग सम्वन्धित छन् । सो […] The post लैंगिक हिंसाको स्वरुप : सबै भन्दा बढी घरेलु हिंसा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बढ्दैछ आर्थिक हिंसा, उच्चशिक्षित परिवारमै बुहारीमाथि ज्यादति

चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिनुभयो । एमबिबिएस सकेर विवाह गरेकी उहाँको विवाहपछि एमडी पढ्ने योजना थियो । तर जब घरमा हिंसा बढ्दै गयो, उहाँको योजना पनि असफल हुदै गयो । उहाँले पढन् पाउनुभएन । कारण थियो, घरेलु हिंसा । विवाह भएको केही दिनदेखि नै …

महिलामाथिको घरेलु हिंसा बढ्दै

बागमती– मकवानपुर जिल्लामा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको एक तथ्यांकले जनाएको छ । पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घरेलु हिंसाको उजुरी झण्डै दोब्बर परेको सो कार्यालयले जनाएको हो । अघिल्लो आवमा दुई […]

पर्वतमा बर्सेनि बढ्दै घरेलु हिंसाका उजुरी

पर्वत : घरेलु हिंसालाई न्यूनीकरण गर्न विभिन्न प्रयास तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन हुने गरेको भए पनि पर्वतका घरेलु हिंसाका घटनामा भने झनै वृद्धि हुँदै गएको देखिएको छ।जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएका घरेलु हिंसा उजुरीको सङ्ख्यालाई हेर्दा आर्थिक वर्ष २०७७-०७८ को तुलनामा आर्थिक वर्ष २०७८-०७९ मा दोब्बर भन्दा बढीले वृद्धि भएको देखिएको छ।आर्थिक वर्ष २०७६-०७७ मा फरक फरक चार वटा शीर्षकमा २६ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७७-०७८ मा ३८ वटा दर्ता भएको छन्।यस्तै गत आर्थिक वर्ष २०७८-

इजलासबाट अधिवक्तालाई ‘गेट आउट’ भनेपछि न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं : जिल्ला अदालत नवलपरासीका न्यायाधीश अशोकुमार बस्नेतविरुद्ध न्यायपरिषद र नेपाल बार एसोसिएसनमा उजुरी परेको छ।घरेलु हिंसा मुद्दामा बहस गर्ने अधिवक्ता अमरबहादुर शाहले इजलासमा आफूमाथि न्यायाधीश बस्नेतबाट दुर्व्यवहार भएको भन्दै न्यायपरिषद र बार एसोसिएसनमा उजुरी गरेका हुन्। सम्बन्ध विच्छेद, माना चामल र अंशसम्बन्धी मुद्दाको फैसलामा चित्त नबुझेर पुनः रिट दिएका प्रतिवादीको मुद्दा प्राकृतिक न्यायको सिद्धान्त अनुरुप न्यायाधीश बस्नेतले हेर्न नमिल्ने बताउँदा आफूमाथि दुर्व्यवहार भए

निषेधाज्ञाको अवधिमा ३४८ घरेलु हिंसाका उजुरी दर्ता

काठमाडौँ– कोभिड–१९ दोस्रो चरणको सङ्क्रमण नियन्त्रणको लागि गरिएको निषेधाज्ञाको अवधिमा ३४८ घरेलु हिंसा घटनाका उजुरी दर्ता भएका छन्। राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको बढ्दो लैङ्गिक हिंसा नियन्त्रण र रोकथामका लागि आयोगबाट भइरहेका पहल र आगामी दिनमा चाल्नुपर्ने कदमको विषयमा पत्रकारसँग गरिएको अन्तर्क्रियामा उक्त जानकारी गराएको हो। आयोगका सचिव मनोज कुमार आचार्यले प्रस्तुत गरेको तथ्याङ्कअनुसार […]

जुम्लामा बढ्दै घरेलु हिंसा : सात महिनामै ४३ उजुरी

जुम्ला : जुम्लामा पछिल्लो समयमा घरेलु हिंसा बढ्दै गएको छ। चालु आर्थिक वर्षको सात महिनामा ४३ वटा घरेलु तथा सामाजिक हिंसाका उजुरी महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका छन्।४३ वटा उजुरीमध्ये २१ वटा सामाजिक हिंसा र २२ वटा घरेलु हिंसा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार दिनेश आर्चायले जानकारी दिए। ‘घरेलु हिंसातर्फ २२ उजुरीमध्ये १७ वटाको मिलापत्र भएको र पाँचवटा बाँकी छन्,’ हवल्दार आचार्यले भने, ‘त्यस्तै सामाजिक हिंसातर्फका २१ उजुरीमध्ये १६ मिलापत्र भइसकेको र पाँचवटा