६ महिनामा ४ सय ३७ सम्बन्धविच्छेदका मुद्दा

हेटौंडा उपमहानगरपालिका-३  का नवराज सिग्देल अहिले श्रीमतीसँग सम्बन्धविच्छेदको कानूनी प्रक्रियामा छन् । विगत ४ वर्षदेखि श्रीमती अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा माघ १८ गते उजुरी दर्ता गरेका हुन् ।

सम्बन्धित सामग्री

चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा

चितवन, भदौ ९ । । चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र एक हजार दुई सय १६ दर्ता भएका छन् । यस्तै चेक अनादारको मुद्दा सात सय २२, अंशसम्बन्धी मुद्दा छ सय २६, लागुऔषधसम्बन्धी एक सय ६८ मुद्दा दर्ता भएका थिए । कार्यालयका सूचना […]

डडेल्धुरामा सम्बन्धविच्छेदका मुद्दा बढे

डडेल्धुरा : डडेल्धुरामा सम्बन्धविच्छेदका घटनामा बढ्दै गएका छन्। डडेल्धुरा जिल्ला अदालतमा २७ वटा सम्बन्धविच्छेदका मुद्दा परेका छन्। जिम्मेवारी सरेर आएकासहित चालु आर्थिक वर्षको हालसम्म जिल्ला अदालतमा मुद्दाको संख्या ९२ रहेको छ।यीमध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका २७ वटा छन्। २७ मध्ये १० वटा फर्छ्योट भएका र १७ वटा बाँकी रहेको न्यायाधीश बालकृष्ण वाग्लले जानकारी दिए। उनले सम्बन्धविच्छेदका घटना वृद्धि हुनुमा सामाजिक सञ्जालको गलत प्रयोग, श्रीमानश्रीमतीबीचको असमझदारी, अनैतिक सम्बन

तनहुँ जिल्ला अदालतमा एक वर्षमा ९३७ सम्बन्धविच्छेदका मुद्दा

तनहुँ : जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएको छ। आर्थिक वर्ष ०७८\७९ मा अदालतमा सम्बन्धविच्छेदका ९३७ मुद्दा दर्ता भएको हो । कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ। अदालतले सो वर्ष ६८६ सम्बन्धविच्छेदका मुद्दा फर्छयोट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। सम्बन्धविच्छेदका २५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९\८० मा जिम्मेवारी सरेको छ।कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्ब

तनहुँमा सम्बन्धविच्छेदका ३७ प्रतिशत मुद्दा

तनहुँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । आर्थिक वर्ष ०७८÷७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो । उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ । अदालतले सो वर्ष छ सय ८६ सम्बन्धविच्छेदका मुद्दा फछ्र्योट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका दुई सय ५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९÷८० मा जिम्मेवारी सरिआएको छ । क

सम्बन्धविच्छेदका मुद्दा बढ्न थाले

रसुवा– हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ । रसुवा जिल्ला अदालतमा गत आवमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदको रहेका छन् ।  विगत वर्षमा २९ जोडीले सम्बन्धविच्छेद गराएका थिए । गत आवमा यो सङ्ख्या बढेर ३५ पुगेको छ । विगतको तुलनामा गत वर्ष सम्बन्धविच्छेदको सङ्ख्या […]

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फर्स्योट भएका...

नवलपुरमा सम्बन्धविच्छेदका मुद्दा एक तिहाइ बढी

नवलपरासी, २१ चैत्र । नवलपरासीको नवलपुरमा सम्बन्धविच्छेदको नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा मात्रै एक तिहाइभन्दा बढी रहेका छन् । जिल्लामा गत महिना दर्ता भएका १५६ मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ । अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालका अनुसार फागुनमा मात्रै सम्बन्धविच्छेदका ५६ मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता […]

बाग्लुङ जिल्ला अदालतमा दर्ता भएका धेरै मुद्दा सम्बन्धविच्छेदका

बाग्लुङ – जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी आउन थालेका छन्। पछिल्ला वर्षको आँकडाले समाजमा सम्बन्धविच्छेदका घटना वृद्धि भएको देखाउँछ। गत आर्थिक वर्ष जिल्ला अदालतमा दर्ता भएका ३९६ मुद्दामध्ये १७० सम्बन्धविच्छेदका थिए। ०७५।७६मा १९३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो। नयाँ मुलुकी संहिता लागू भएपछि पुरुषलाई पनि महिलासरह अधिकार दिएकाले यस्ता मुद्दा दर्ता हुने क्रम बढेको अदालतले […]

रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो

हिमाली जिल्ला रसुवामा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । न्याय सम्पादन अन्तर्गत जिल्ला अदालतमा दायर भएका मुद्दा आवश्यक प्रक्रिया पुर्याइ छिटोछरितो फैसला हुन थालेपछि अन्यायका विरूद्ध आफ्ना समस्या दर्साइ न्यायालय जानेको सङ्ख्या बढ्न थालेको हो । सम्बन्धविच्छेदका लागि दायर भएका मुद्दा उपर सुनुवाइका क्रममा सम्झाइ बुझाई पुनः मिलन गराउने र यदि मिल्नै नसक्ने अवस्था आएमा मात्र छोडपत्रको फैसलातर्फ सम्मानित अदालत अगाडि बढ्ने गरेको छ । आर

न्यायिक समितिले टुंग्याउँदैन सम्बन्धविच्छेदका मुद्दा

बाँके : सम्बन्धविच्छेदका मुद्दा टुंग्याउन नसकेपछि स्थानीय तहको न्यायिक समितिले अदालतमा पठाउने गरेका छन्। मुद्दा दायर गर्नेले मिलापत्र गर्न नमानेपछि स्थानीय तहले सम्बन्धविच्छेदका मुद्दा अदालतमा पठाउने गरेको हो।  डुडुवा गाउँपालिकाको न्यायिक समितिमा आएका सम्बन्धविच्छेदका सात वटा मुद्दा मध्...