मिटरब्याजप्रति किन मौन छन् मधेशकेन्द्रित दल ?

जसपा र जनमत पार्टीका सांसद तथा नेताकै संलग्नताले देखाउँछ मधेशमा मिटरब्याजको धन्दा सञ्चालनमा बलियो राजनीतिक आड छ । यो प्रदेशमा मात्रै १८ हजारभन्दा बढी मिटरब्याज पीडितले जाँचबुझ आयोगसमक्ष उजुरी दर्ता गरेका छन् ।

सम्बन्धित सामग्री

मौन अवधि: ‘उलटफेर’को खेल

लहान, मंसिर २ । निर्वाचन कार्यक्रमअनुसार आइतबार हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ। निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रूपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ। यही अवधिमा अधिकांश चुनावी आंकलन ‘उलटफेर’ हुने […]

मौन अवधि: ‘उलटफेर’को खेल

निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रूपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ। यही अवधिमा अधिकांश चुनावी आंकलन ‘उलटफेर’ हुने गरेको ...

निर्वाचन आयोगले हटाएको हो मौन अवधि ?

अघिल्ला निर्वाचनहरूमा आयोगले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मौन अवधि लागू गर्ने गरेको थियो । तर, यसपटक आयोगले संविधान र कानुनमा मौन अवधि भन्ने शब्द नभएकाले आचारसंहिताबाट उक्त शब्द हटाएको छ ।

सरकार विरुद्ध अनेरास्ववियुको मौन आन्दोलन

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकार विरुद्ध सांकेतिक मौन आन्दोलन गरेको छ । अनेरास्ववियु त्रिवी कमिटीको आयोजनामा मूल्य वृद्धि फिर्तासहित नियमन नियन्त्रणका नारा लेखिएको प्लेकार्ड बाेकेर विद्यार्थीले मौन प्रदर्शन गरेको अनेरास्ववियु...

मौन अवधिका अराजकतामा निर्वाचन आयोग किन मौन?

काठमाडौँ – स्थानीय तह निर्वाचनको मौन अवधिमा भएका आचारसंहिता उल्लंघनका घटनामा निर्वाचन आयोग मौन बसेको आरोप लागेको छ। गत मंगलबार राति १२ बजेयता मौन अवधि सुरु भएपछि निर्वाचन आचारसंहिता विपरीत थुप्रै गतिविधि र घटना हुँदासमेत आयोगले कारबाही नगरेको स्थानीय तहका नेता कार्यकर्ताले आरोप लगाएका हुन्। आचारसंहिता विपरीत विभिन्न स्थानमा भिन्न–भिन्न प्रकृतिका घटनाहरु घटेका छन्। राजनीनिक […]

मौन अवधिको पूर्वसन्ध्यामा दलहरूको दौडधुप

यही शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मतदान अगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन ।मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने […]

मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौँ । स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात् शुक्रबार हुँदैछ । मङ्गलवार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।​ आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ […]

सुरु भयो मौन अवधि, के गर्न हुन्छ ? के गर्न हुँदैन ?

२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले […]

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेपछि मौन अवधि लागू भएको जनाएको हो ।मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउँदैनन् ।...

क्याम्पसको जग्गा जोगाउन मौन जुलुस

महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा भूमाफियालाई हड्प्न नदिन धरानमा मौन जुलुस निकालिएको छ। नागरिक अगुवाहरूले गठन गरी क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा धरानमा मौन जुलुस निकालिएको हो।...