२२ पुस, काठमाडौं । सरकारले भारतबाट कोभिड–१९ को खोप ल्याउनको लागि कूटनीतिक पहललाई तीव्र बनाएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतका विभिन्न खोप उत्पादक कम्पनीका प्रमुख र सरकारी अधिकारीहरुसँग केही दिन यता निरन्तर भेटघाट गरिरहेका छन् । मंगलबार उनले भारत बायोटेकका कार्यकारी निर्देशक कृष्ण मोहनसँग भेटघाट गरेका थिए । भारत बायोटेकले केही […]