शेयरबजारमा यसहप्ता अलि बेग्लै चहलपहल देखियो | कारोबार रकम, कित्ता, कारोबार संख्यार कम्पनी सबै बढेको छ | गएको साताको तुलनामा नेप्से परिसूचक पनि बढेको छ | कारोबार रकम गएको हप्ता भन्दा ५६ दशमलब १ प्रतिशतले बढेको छ |
यस हप्ता र गएको हप्ताको गतिविधि तालिकामा देखाइएको छ |
नेपाल लाइफ इन्सुरेन्स ७ करोड ८४ लाख रुपैयाँ...