बाँदर व्यवस्थापनका लागि सहयोग माग्दै आरजुले लेखिन् भारतीय दूतावासलाई पत्र

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतावाससँग सहयोग माग गरिएको बताएकी छन् । आज (बिहीबार) समितिको बैठकमा उनले यस्तो बताएकी हुन् । भारतीय राजदूतावासले आफूले पठाएको पत्रको रेस्पोन्स गरिसकेको बताउँदै उनले छिट्टैनै १० जना भेटेनरी डाक्टरहरुलाई […]

सम्बन्धित सामग्री

सडकआश्रित मानवहरूको व्यवस्थापनका योजना बैठक

मानवसेवा आश्रम र काठमाडौं महानगरपालिकाबीच उपत्यकामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको व्यवस्थापनका लागि आज योजना तथा समीक्षा बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा भएको बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै मानवसेवा आश्रमद्धारा सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो ।मनवसेवा आश्रम विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको सामाजिक संस्था हो । यस संस्थ

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई पूर्वाधार व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।बैंकले सो विद्यालयमा फर्निचर व्यवस्थापनका लागि ४ लाख ६९ हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा. गणेशराज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व […]

श्रीलङ्काले आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने

श्रीलङ्काले वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने तयारी गरेको छ । बेइजिङमा रहेका श्रीलङ्काली राजदूत पलिथा कोहोनाले यो सहयोगका लागि चीनले सहमति जनाउनेमा आफू विश्वस्त भएको बताउनुभएको छ । श्रीलङ्काले चीनसहित जापान, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा व्यावसायिक कर्जादाताहरूसँग पनि मद्दत मागेको बीबीसीले जनाएको छ । तर श्रीलङ्काको बाह्य ऋणमध्ये झन्डै १० प्रतिशत वा ५ अर्ब डलर चिनियाँ ऋण नै रहेको छ । आर्थिक सङ्कटकै कारण त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन सकेको छैन । महँगी चुलिएको छ ।...

फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई प्राविधिक सहयोग गर्ने

१० जेठ, काठमाडौं । सरकारले फोहोर व्यवस्थापनको लागि स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग गर्ने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापन गर्नका लागि स्थानीय तहलाई प्राविधिक उपलब्ध गराउन संस्थागत प्रबन्ध गरिने उल्लेख छ । आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहलाई सरसफाई सम्बन्धी गुरुयोजना ल्याउन सहयोग […]

बजार व्यवस्थापनमा सहयोग गर्छु : मन्त्री रेग्मी

काठमाडौँ । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटी मण्डपमा हाल सञ्चालनमा रहेको बजार व्यवस्थापनका लागि सहयोग गर्ने बताएकी छन् । आज यहाँ काठमाडौँ निम्न व्यपारी सङ्घको २७ औँ वार्षिक साधारणसभाको उद्घाटनमा मन्त्री रेग्मीले वैज्ञानिकरूपमै व्यवस्थापनका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भनिन्, ‘यो बजार मध्यमवर्गीय परिवारको लागि उत्कृष्ट […]

खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि कैलालीलाई ३१ लाखका सामग्रीहरु हस्तान्तरण

कोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । उक्त सामग्री सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्कामार्फत केयर नेपालका सहायक निर्देशक मुना शेर्पाले हस्तान्तण गर्नुभयो । खोप चिस्यान केन्द्र व्यवस्थापनका […]

ट्राफिक व्यवस्थापनका सामाग्री हस्तान्तरण

तनहुँ । व्यास नगरपालिकाले हिजो (शुक्रबार) जिल्ला ट्राफिक कार्यालयलाई ३७ थान ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले सवारी दुर्घटना कम गर्न सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेशराज मैनालीलाई पार्किङ निषेधित क्षेत्र २५, सवारी साधन प्रवेश निषेध पाँच, गति सीमित तीन, सम्भावित सवारी दुर्घटना क्षेत्र एक, विद्यालय क्षेत्रमा गति सीमित […]

भोजपुरको कोभिड अस्पतालका लागि सहयोग जुट्दै

भोजपुर– कोभिड अस्पतालका लागि सहयोग जुट्ने क्रम जारी छ। अस्पताललाई सहज रूपमा सञ्चालन तथा व्यवस्थापनका लागि प्रवासमा रहेका नेपालीले आफ्नो खर्च कटाएर ५१ हजार सहयोग गरेका हुन्। प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो समाज युएईमार्फत अस्पताललाई सहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए। त्यस्तै, अस्पतालका लागि निर्माण व्यवसायी श्याम श्रेष्ठले एक लाख ८० हजार […]

अक्सिजन प्लान्ट र कोरोना अस्पताल व्यवस्थापनका लागि आर्थिक सहयोग

दाङ : तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन्। आइतबार तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा उपमहानगरलाई  साढे तीन लाख रुपैयाँ सहयोग गरिएको छ। संघका महासचिव बिनिल केसीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई ३ लाख ५४ हजार ६६० रुपैयाँ हस्तान्त्ररण  गरेका छन्।कोभिड विपद् कोषको सहजकर्ता बिमल रिजालको पहलमा उक्त रकम सकंलन भएको हो। वाणिज्य सघंले १ ला