सडकआश्रित मानवहरूको व्यवस्थापनका योजना बैठक

मानवसेवा आश्रम र काठमाडौं महानगरपालिकाबीच उपत्यकामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको व्यवस्थापनका लागि आज योजना तथा समीक्षा बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा भएको बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै मानवसेवा आश्रमद्धारा सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो ।मनवसेवा आश्रम विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको सामाजिक संस्था हो । यस संस्थ

सम्बन्धित सामग्री

५ वर्षे विपद् व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै काठमाडौँ महानगर

काठमाडौँ : काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागले ५ वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ। शहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनःस्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिनेछन्।यसबाट सुरक्षित शहर निर्माणमा योगदान पुग्नेछ। विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने, ‘शहरको मौलिकता र आधुनिक विकासको चरणलाई सन्तुलित गर्दै शहरलाई सुरक्षित बना

चाडपर्वमा सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्थापन गर्नुपर्छ : महानिरीक्षक कुँवर

काठमाडौँ- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउनुपर्ने बताएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा […]

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई आज चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध  गराउन निर्देशन दिएको हो । त्यसैगरी गत वैशाख ३० गतेसम्म सम्पन्न विभिन्न निर्वाचनबाट उपलब्ध तथ्य, तथ्याङ्क समेतका आधारमा मतदान कार्यमा विभिन्न खालका अ

सुरक्षा योजना बनाएर पेश गर्न आयोगको निर्देशन, म्यादी प्रहरीलगायतलाई प्राथमिकता

निर्वाचन आयोगले मंसिर ४ गते आइतबार एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिएको छ । जसअनुसार आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सुरक्षा योजना बनाएर पेश निर्देशन दिएको हो । यस्तै अति संवेदनशील तथा संवेदनशील मतदान स्थल तथा मतदान केन्द्रहरूको विवरण तयार गरी सोहीअनुसारको सुरक्षाकर्मी खटनपटनको व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ । ‘२०६४ सालदेखि २०७९ साल

ढल व्यवस्थापनका लागि बृहत् आयोजना

गोरखा-गोरखा बजारको ढल व्यवस्थापनका लागि बृहत् आयोजना सञ्चालन गरिने भएको छ । संघीय खानेपानी आयोजना कार्यालय लमजुङले गोरखा बजारको ४ वटा वडाको ढल व्यवस्थापन र प्रशोधनसहितको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रिया अघि बढाएको हो । गोरखा नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ का एक हजार २८ घरधुरीबाट निस्कने शौचालय र भान्छाको फोहोर व्यवस्थापन […]

उच्च हिमाली क्षेत्रका मानवबस्तीमा पर्यटन पूर्वाधार विकासको योजना

१७ फागुन, काठमाडौं । सरकारले उच्च हिमाली क्षेत्रका बस्तीहरुको व्यवस्थापनका लागि विशेष योजना ल्याउने भएको छ । पर्यटकीय सम्भावना भएका विश्वकै अग्लो स्थानमा पर्ने मान बस्तीहरुलाई पर्यटकीय गन्तव्य बनाउने गरी योजना बनाउन तयारी भएको हो । सहरी विकास तथा भवन नर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीका अनुसार सहरी विकास मन्त्रालयको मार्गदर्शनअनुसार उच्च क्षेत्रमा रहेका बस्तीहरुको पहिचान […]

विपद् प्रतिकार्य योजनामा जुट्दै जनप्रतिनिधि

विपद् व्यवस्थापनको लागि युनिसेफ नेपालको सहयोगमा रेडक्रसले जनप्रतिनिधिलाई तालिम दिएपछि विपद् व्यवस्थापनका योजना बनाउन थालेका हुन्।...

एनआईबीएल एस क्यापिटलको बिमा योजना

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ ।नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरुका लागि ल्याएको हो । यस योजना अन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका […]

एनआईबीएलले ल्यायो लगानी गर्ने नयाँ योजना

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ । अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना क्यापिटल आफ्ना लगानीकर्ताहरुको लागि ल्याएको हो । सो योजना अन्तर्गत व्यवस्थित  लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई रु. ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको कम्पनीले जनाएको छ । सो योजना